शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक

शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक
काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ । चर्चित गीतकार डीपी खनालको शब्द र लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्। प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा सदाबहार अभिनेता आर्यन सिग्देल र जुना सुन्दासको अभिनय रहेको छ बिभोर पोखरे...

सुर्खेतका मनिष गहतराजको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

सुर्खेतका मनिष  गहतराजको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक
काठमाडौँ । सुर्खेतका युवा सर्जक मनिष गहतराजको नयाँ भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ। भगवान श्रीकृष्णप्रति समर्पित यस भजनमा भक्तिभाव, आध्यात्मिक चेतना र सांगीतिक मिठासलाई समेटिएको छ। पछिल्लो समय सुर्खेतको कला, संस्कृति र संगीतलाई राष्ट्रिय स्तरसम्म चिनाउँदै आएका गहतराजले विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारसँग सहकार्य गर्दै थुप्रै सिर्जनात्मक गीतसंगीत बजारमा ल्याइसकेका छन्। यसैक्रममा...

‘गीतले मनको कुरा भन्नुपर्छ’ गायक आयुष मगर

‘गीतले मनको कुरा भन्नुपर्छ’ गायक आयुष मगर
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय उदाउँदै गरेका गायक, गीतकार तथा संगीतकार आयुष मगरले छोटो समयमै आफ्ना गीतमार्फत दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन्। रुकुमबाट सुरु भएको उनको सांगीतिक यात्रा अहिले अमेरिकासम्म पुगेको छ। "माया पनि बसेकै थियो", "लैजाने छु तिमीलाई" र हालै चर्चामा रहेको "कान्छी" जस्ता गीतमार्फत उनले आफूलाई नयाँ पुस्ताका आशालाग्दा कलाकारका रूपमा स्थापित गर्दै लगेका छन्। आयुष मगरसँग...

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप–फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ। लुकामारी खेलमा खोज्ने व्यक्तिले अरूलाई भेटेपछि बोलिने ‘ढ्याप्पा’ शब्दलाई नै गीतको शीर्षक बनाइएको गायक महर्जनले बताएका छन्। उनका अनुसार यो गीत सोही नामको एल...

विश्व नेपाली र बबिना भट्टराईको स्वरमा ‘दुनियाँ भुलेर आए’ सार्वजनिक (भिडियो)

विश्व नेपाली र बबिना भट्टराईको स्वरमा  ‘दुनियाँ भुलेर आए’ सार्वजनिक  (भिडियो)
काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार सरोज संगम रावलद्वारा रचित एक मनोभावनात्मक गजल 'दुनियाँ भुलेर आए' सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत रहेको उक्त गजलमा चर्चित गायक विश्व नेपाली र बबिना भट्टराईको नै स्वर रहेको छ जसलाई साहस शाक्यले एरेन्ज गरेका हुन्। बबिना भट्टराईको अफिसियल युट्युब च्यानल (Babina Bhattarai ) मार्फत सार्वजनिक गजलमा स...

‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक (भिडियो)

‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक  (भिडियो)
काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा/चुड्का गीत सार्वजनिक गरिएको छ। गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा,तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ। गीतमा गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द सिर्जना गणेश गुरुङकै हो। संगीत संकलन चन्द्र गुरुङ (केवर...

सिक्किमबाट शीतलको कोसेली ‘किन किन’ (भिडियो )

सिक्किमबाट शीतलको कोसेली  ‘किन किन’  (भिडियो )
काठमाडौँ । 'द भ्वाइस अफ नेपाल' सिजन ७ बाट चर्चामा आएकी चर्चित गायिका शीतल क्षेत्रीले आफ्नो नयाँ सांगीतिक प्रस्तुति 'किन किन' सार्वजनिक गरेकी छन्। प्रेममा पर्दा मनमा उत्पन्न हुने कौतूहल र आत्मविश्वासलाई समेटिएको यो भिडियो शीतलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो। यस प्रेमिल गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन्। विशेषगरी "किन किन...

श्रीतिका र मनोज अभिनित शिव श्रेष्ठको ‘शुभकामना’ भिडियो सार्वजनिक

श्रीतिका र मनोज अभिनित शिव श्रेष्ठको ‘शुभकामना’ भिडियो सार्वजनिक
काठमाडौं । नयाँ बर्ष २०८३ को पुर्व सन्ध्या पारेर शिव श्रेष्ठद्वारा रचना तथा संगीतबद्ध दोस्रो गीत 'शुभकामना' सार्वजनिक भएको छ । गायक भेनस केसीको स्वर तथा सशांक सापकोटाको म्युजिक प्रोडक्सन रहेको गीतलाई द चेरी प्रोडक्सन (TheCherry Productions) को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। टिकटक हुदै पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडेल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको गीतको भ...

सुपरस्टार इन्टरटेन्टमेन्टले ल्यायो रुथलेसको ‘नखोज मेरो फाइदा तिमी’

सुपरस्टार इन्टरटेन्टमेन्टले ल्यायो रुथलेसको ‘नखोज मेरो फाइदा तिमी’
काठमाडौं। सन् २०१० को सुरूवाततिर स्थापना भइ नयाँ कलाकारहरूलाई प्लेटफर्म प्रदान गर्दै आएको 'सुपरस्टार इन्टरटेन्टमेन्टले चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फाइदा तिमी” गीतको भिडियो सार्वजनिक गरेको हो। सन् २०१४ देखि मिक्सिङ, मास्टरिङ हुदै चर्चित र्यापर भीटेनको लोकप्रिय एल्बम देखि अहिलेका अर्का चर्चित र्यापर याबी द गोटको धेरै गीतहरुको साथमा नेपाली फिल्म धुलोमाण्डूको गीतहरुको समेत म्युजिक ...

यम बोहोरासंग सम्बन्धमा रहेकी एक युवतीको पीडा ,बिहे नै भएको छैन भनेर फसाएको दावी

यम बोहोरासंग सम्बन्धमा रहेकी एक युवतीको पीडा ,बिहे नै भएको छैन भनेर फसाएको दावी
पछिल्लो समय जापान पुगेका दाङका यम बोहोराले नेपालका धेरै युवतीहरुलाई आफ्नो बिहे नै भएको छैन भन्दै विभिन्न इमोसनल ब्याकमेल गर्दै फसाउदै आएकाको उनको धेरै कर्तुतहरु बिस्तारै बाहिर आउन थालेका छन् हामीसंग सम्पर्कमा आएका एक पिडित युवतीले यमले आफु लगायत धेरैलाई कसरी फसायो भनेर आफ्नो लामो कहानी नै लेखेकी छिन त्यो बेला धेरै वर्ष देखि युएई रहेर आफनो काममा रहेकी युवतीलाई नेपालमा रहेका यमले टिकटक मार्फत चिनजान...