दीपक र रिदम ब्यान्डको नयाँ कोरियोग्राफी :सकारात्मक र नकारात्मक ऊर्जाबीचको अद्भुत प्रस्तुति ‘श्वेत र काल’ रिलिज

दीपक र रिदम ब्यान्डको नयाँ कोरियोग्राफी :सकारात्मक र नकारात्मक ऊर्जाबीचको अद्भुत प्रस्तुति ‘श्वेत र काल’ रिलिज
काठमाडौं । नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्‍याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई प्रत्यक्ष रूपमा नछोई आफ्नो स्टेज कन्सर्टका लागि एक बिल्कुलै नयाँ प्रस्तुति 'श्वेत र काल' सार्वजनिक गरेका छन् । यसअघि लाखे ,झाँक्री, पुलुकिसी, कुमारीजस्ता सांस्कृतिक पात्रहरू तथा जातीय बाजासहितको नृत्य–प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिच...

भ्वाइसबाट लोकप्रियता कमाएका प्रज्वल कार्कीको गीत ‘रहेन केही’ सार्वजनिक (भिडियो )

भ्वाइसबाट लोकप्रियता कमाएका प्रज्वल कार्कीको गीत ‘रहेन केही’ सार्वजनिक (भिडियो )
काठमाडौंँ । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल प्रज्वल कार्कीको गीत 'रहेन केही' सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द अनि प्रज्वल र मिलनको संगीत रहेको गीतमा अनमोल थापाको एरेन्ज रहेको छ । लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित गीतको म्युजिक भिडियोमा प्रेम र धोका देखाउन खोजिएको छ । भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् । दिनेश पराजुलीको छायांकन र वि...

स्वर्ण पदक बिजेता खेलाडीलाई सेभ गार्ड फोर्सले गर्यो नगद सहित सम्मान

स्वर्ण पदक बिजेता खेलाडीलाई सेभ गार्ड फोर्सले गर्यो नगद सहित सम्मान
काठमाडौं । गत पुस २५ र २६ गते भारतको बैंगलोरमा सम्पन्न 'ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६'मा स्वर्ण पदक विजेता खेलाडी र प्रशिक्षकलाई सेभ गार्ड फोर्सले नगद सहित सम्मान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सेभ गार्ड फोर्सका संस्थापक अध्यक्ष राजेश्वर थापा र मार्केटिंग म्यानेजर मनोज खड्काले पदक बिजेता खेलाडीहरु समर लामा ,ईसुरा राई र संगम अधिकारीलाइ रु ४० हजार...

यी दुई स्वर्ण : जसले नेपालको क्यालिस्थेनिक्समा रचे इतिहास

यी दुई स्वर्ण : जसले नेपालको क्यालिस्थेनिक्समा रचे इतिहास
काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न 'ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६'को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन। ६५ केजी मुनी तौल समूहमा स्ट्याटिक्स तर्फ समर लामा पहिलो स्थान हात पार्न सफल भएका छन्। त्यस्तै फ्रीस्टाइलतर्फ ६५ केजी मुनी तौल समूहमा संगम अधिकारी दोस्रो स्थान हात पार्न सफल भए । साथै महिला ...

अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुदै

अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुदै
काठमाडौं । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगितामा २०२६ मा सहभागिता जनाउने भएका छन्। चार सदस्य टोली अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशन्द्र जोशी ज्याकको संयोजकमा  जनवरी ७ मा भारतको बेङ्गलोरको लागि प्रस्थान गर्नेछ । प्रतियोगिता जनवरी ९ र १० तारिखमा हुनेछ जसमा स्ट्याटिक्स तर्फ समर लामा ,फ्रीस्टाइलतर्फ स...

शिव श्रेष्ठको पहिलो प्रस्तुति ‘उडाई लैजाउला’ गीत सार्वजनिक

शिव श्रेष्ठको पहिलो प्रस्तुति ‘उडाई लैजाउला’ गीत सार्वजनिक
काठमाडौं । शिव श्रेष्ठद्वारा निर्माण गरिएको गायक भेनस केसीको स्वरमा स्वरमा रहेको पहिलो गीत 'उडाई लैजाउला' सार्वजनिक भएको छ । शिव श्रेष्ठकै शब्द तथा संगीत र सशांक सापकोटाको म्युजिक प्रोडक्सन रहेको गीतको बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा टिकटक हुदै पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडेल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको छ। प्रेमिल शै...

दीपक बज्राचार्यको नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु

दीपक बज्राचार्यको नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु
लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज 'आउटडोर सेसन 'सुरु गरेका छन् । पछिल्लो समय सांगीतिक एल्बम हरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले 'आउटडोर सेसन' अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो । नयाँ गीत 'हजार हजारमा' को रिलिज संगै 'आउटडोर सेसन' सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज ह...

पाइलट केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक

पाइलट केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक
कपिलवस्तु । उज्यालो नेपाल पार्टीको कपिलवस्तु जिल्ला भेलाले पाइलट जोन केसीको नेतृत्वमा जिल्ला समिति चयन गरेको छ । ११ सदस्यीय जिल्ला समितिमा केसीसहित, विनोद कुँवर, सङ्गीता बस्नेत, विन्दु भुसाल, जहिर खान, दिलशाद अली, अकमल खान, सरफराज खान, शर्मिला रावल, ईन्दु पाण्डे र थमन राना आबद्ध छन् । जिल्ला संयोजक चयन भएका केसीले पार्टी सङ्गठनको काम तीव्र रूपमा अघि बढाउने बताए । उनले समितिलाई थप समावेशी बन...

लोकप्रिय गायक राजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक

लोकप्रिय गायक राजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एवम द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायक राजु लामाको नयाँ गीत 'फेरि भेटौंला' सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फणिन्द्र राई राइको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । बिहिबार बेलुका सार्वजनिक गीत 'फेरि भेटौंला...

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) को दोस्रो अधिवेशन पेन्सिलभेनियामा हुने

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) को दोस्रो अधिवेशन पेन्सिलभेनियामा हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA), अमेरिकाको दोस्रो बार्षिक अधिवेशन यही मार्च २९, २०२६ का दिन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ। INLA का अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था 'साहित्य कला संगम' ले गर्ने तयारी गरिएको छ । अधिवेशनमा संघको बार्षिक गतिबिधि र आर्थिक गतिबिधि मा...