डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीतमा आयो ”कपुरी क”

डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीतमा आयो ”कपुरी क”
चर्चित गीतकार डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीत रहेको ‘कपुरी क’ गीत भर्खरै मात्र रिलिज भएको छ । गीतमा रुपक चौधरीले आवाज दिएका छन् भने उदय राज पौडेलले संगीत सँयोजन गरेका छन् ।नेपालकै चर्चित नृत्य समूह कार्टुन क्रुका सरोज अधिकारीको निर्देशनमा भिडियो निर्माण भएको हो । कार्टुन क्रुजको कोरोयोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुवि...

‘मायाको पासो’लियर आए गायक दिपक कुमार कार्की [भिडियो ]

‘मायाको पासो’लियर आए गायक दिपक कुमार कार्की [भिडियो ]
गायक दिपक कुमार कार्की आफ्नो नया गीत ‘मायाको पासो’ लियेर नेपाली सांगीतिक छेत्रमा आएका छन । गायक कार्की र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीत को भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ । ‘मायाको पासो’ बोलको सार्बजनिक गीतमा सुनिल छेत्री र ,सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बि...

अविनाश र मान्सी लामा फिचरिङ ‘लाइसेन्स ठेक्का’

अविनाश र मान्सी लामा फिचरिङ ‘लाइसेन्स ठेक्का’
नेपाली पप सांगीतिक छेत्रका सफल गायक अविनाश घिसिङको नयाँ गीत सार्बजनिक भएको छ । ‘कलकत्ते काइँयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार हाइलाइट्स नेपालको युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा अविनाशसँगै मुना पाख्रिन स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै छ ।भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश ...

बुगीउगी विजेता कविता नेपाली र पुषकर राज पन्त फिचर्ड ”हे गोरी”सार्वजनिक

बुगीउगी विजेता कविता नेपाली र पुषकर राज पन्त  फिचर्ड ”हे गोरी”सार्वजनिक
बुगीउगी नेपालकी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले...

हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्बजनिक

हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्बजनिक
लोकप्रिय गीत हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ''ज्यानै दिन्छु''को भिडियाे सार्बजनिक भएको छ नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक बिरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ''ज्यानै दिन्छु'' को भिडियो सार्बजनिक गरिएको छ । नर्बु शेर्पाको संगीत संयोजन रहेको ''ज्यानै दिन्छु''को भिडियोमा हेरुका लामा र निरंजली लामा लाइ फिचर्ड गरिएको छ। अजय रेग्मीको छायांकन ,मनोज कार्कीको सम्पादन रह...

लोकेश बज्राचार्यको निर्देशन र साक्षी लम्सालको अभिनयमा ”आँखाका जोर”

लोकेश बज्राचार्यको निर्देशन र  साक्षी लम्सालको अभिनयमा ”आँखाका जोर”
रिमा गुरुङ्ग होडाको आवाजमा''आँखाका जोर'' बोलको गीत सार्वजनिक भएको छ । सान्तना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमा...

समाजसेवी हेम र माया प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक (भिडियो)

समाजसेवी हेम र माया प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक (भिडियो)
एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो हेम बहादुर थापा (कुमार) । हेम बहादुर र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन ...

लोक मेलोडीमा तयार पारिएको रोमाण्टिक गीत ‘झुम झुम’ सार्वजनिक

लोक मेलोडीमा तयार पारिएको रोमाण्टिक गीत ‘झुम झुम’ सार्वजनिक
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा संगीतकार लक्ष्मण शेष , दीपक शर्मा , पत्रकार एवं गीतकार सुमन पण्डित लगाएतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् । टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको ...

राजेश र टिकाको ”जे पनि हुन्छ सक्छ मायामा” आँचल र पल

राजेश र टिकाको ”जे पनि हुन्छ सक्छ मायामा” आँचल र पल
युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ''जे पनि हुन्छ सक्छ मायामा''को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ''जे पनि हुन्छ सक्छ मायामा''को भिडियो...

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना

जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना
युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शव्द, संगीत रहेको ''तिमीले साथ छोड्यौ'' को गीतको भिडियो सार्वजनिक गरेका छन। गीतमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन भने बि.बि अनुरागीको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको 'नेती' एल्बम समाबेस 'तिमीले साथ छोड्यौ''मा आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले ...