शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)

शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगतका धेरै बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका दोलाखाली युवा कलाकार केशर लामाको कर्णप्रिय स्वर लहरीमा "तिमि जुन आकाशको" बोलको गीतलाई भर्खरै शिरबन्दी डिजिटल प्रालिले सार्बजनिक गरेको छ । केशरलाई गायनमा गायिका कृष्णा परियारले पनि स्वरमा साथ दिएकी छिन् । लिला लामाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई लय केशर लामाले तयार पारेका हुन् भने शब्द लिला ल...

यस वर्षको दशैँमा राजु बिरही र सिता लामाको दशैँ गीतबाट अझै हर्ष थप हुने (भिडियो सहित)

यस वर्षको दशैँमा राजु बिरही र सिता लामाको दशैँ गीतबाट अझै हर्ष थप हुने (भिडियो सहित)
काठमाडौँ ०६-०७ - नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर "बडा दशैमा" नामक गित सार्बजनिक गरेका छन । सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द /संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै देखा परेका छन् । प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियो...

शितल शिजनले ल्यायो “कालो मन” (भिडियो सहित)

शितल शिजनले ल्यायो “कालो मन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा आउने क्रममा फेरी पनि शितल शिजन डिजिटल प्रालिले "कालो मन" बोलको भाकालाई भर्खरै बजारमा ल्याएको छ । बिशेष गरी गायन बिदाबाट ख्याती कमाएका सर्वप्रिय कलाकार मौसम गुरुङ द्वारा लय सिर्जना भएको यस गीतलाई बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीतहरुको माधुर्यता बाट अशंख्य श्रोता एवं...

रुवाउने भए यसपाली पनि आफ्नो घर परिवार लाई मोडल बिशाल बोहराले (भिडियो सहित)

रुवाउने भए यसपाली पनि आफ्नो घर परिवार लाई मोडल बिशाल बोहराले (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक गरिरहेको छ । यसरी सार्बजनिक गरिएको गीतमा "आँशु झर्थेन" बोलको गीत पनि परेको छ । हुने खानेहरूका लागि यी दशैँ तिहार लगाएत विभिन्न चाड पर्बले एक किसिमको हर्ष उल्लास लिएर आउने गर...

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली ‘ परदेशीको दशैँ भाग — ३ ’ (भिडियो सहित)

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली  ‘ परदेशीको दशैँ भाग — ३  ’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ , असोज ५ पछिल्लो समय लोक दोहोरी गितमा को क्षेत्रमा परदेशीको भोगाईमा आधारित विरही भाकामा आधारित दशैँको कोशेली आउने क्रममासदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा हेमन्त खड्काको मनैछुने दशैँ गीत ‘ परदेशीको दशैँ भाग ३ ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त खड्का र गायिका कल्पना श्रीको आवाज रहेको छ । गीत मार्...

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज ५ गायिका मेलिना राईकै आवाजमा गीतकार दिपा राई पुन आधुनिक गीत ‘मायाको सागर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई कलात्मक रुपमा रचनाकारले आफनो गीतमा समेटेकी छन । गीतको संगीत राजेश थापाले गरेका छन् । विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । बेबी लिम्बु, पाश्र्व लिम्बु र खगेन्द्रको छायाँकन ...

“युबराज चौलागाईंको आफ्नी आमालाई संदेश’ फूलपातीको दिन सम्म घर आउने कोसिसमा छ”

“युबराज चौलागाईंको आफ्नी आमालाई संदेश’ फूलपातीको दिन सम्म घर आउने कोसिसमा छ”
राजु बोहरा–काठमाडौँ । केहि वर्ष अगाडी संचार माध्यममा नै रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको श्रीवृद्धिका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका गायक युबराज चौलागाईं, अहिले प्रत्यक्ष रुपमा नै सांगीतिक क्षेत्रमा क्रियासिल रहेर आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित लोक तथा दोहोरी गीतको संरक्षणमा जुर्मुराएका छन् । उनले केहि समय अगाडी राष्ट्रिय भावबाट ओतप्रोत भएको "गाउँको विकास गर्ने भए" बोलको ग...

“प्रकाश पुरीको कलमले दशैँ गीत “निधार रह्यो खालि” मार्फत गायिका वर्षा सिलवाललाई रुवायो”

“प्रकाश पुरीको कलमले दशैँ गीत “निधार रह्यो खालि” मार्फत गायिका वर्षा सिलवाललाई रुवायो”
राजु बोहरा–काठमाडौँ । पोहोर सालको तुलनामा प्रतिभा म्युजिक प्रालिले यो साल दशैँ गीतहरुलाई अलि बढी मात्रामा सार्बजनिक गरिरहेको छ । त्यसो त दशैँ गित मात्र नभई विभिन्न गीत संगीत प्रकासन गर्नुमा प्रतिभा म्युजिक प्रालि ले आफ्नो उच्च स्थान कायम राखेको छ । सोहि क्रममा यतिबेला वर्षा सिलवालको दशैँ बिशेष गीत "निधार रह्यो खालि" पनि भर्खरै सार्बजनिक गरेको छ । यस गीतमा घमेश दुलाल र वर्षा सिलवालको सुमधुर स्वर रह...

“बाध्यता बस परदेश पुगेका बिमल अधिकारीलाई शान्ति श्री परियारको खबर-छिट्टै आउ घर”

“बाध्यता बस परदेश पुगेका बिमल अधिकारीलाई शान्ति श्री परियारको खबर-छिट्टै आउ घर”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत पारखीहरुका लागि यति बेला धेरै दशैँ बिशेष गीतहरु सार्बजनिक हुन थालेका छन् । यसै अवसरमा प्रतिभा म्युजिक प्रालिले श्याम मगरको दशैँ गीत "बिदेशी भुमि" पनि सार्बजनिक गरेको छ । दशैँ खुसीका लागि आउने गर्दछ तर हुँदा खाने र रमाइलो गर्ने गरिबहरुका लागि भने दशैँ दशा बनेर आएको हुन्छ । यस माथि पनि बाध्यता र बिबस्ताले पर्देशिएका हरुका लागि भने अझै पिंडादायिक ...

एक परदेशी दशैँ मान्न घर आउन नपाउदाको कथामा “घर सम्झेर आउनुस पियारा” (भिडियो सहित)

एक परदेशी दशैँ मान्न घर आउन नपाउदाको कथामा “घर सम्झेर आउनुस पियारा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बर्ष भरी काम गर्यो जिबनी यात्राहरुमा थकाइ मार्ने बहाना स्वरूप बिभिन्न चाड पर्ब आउने गर्दछन् । सोहि क्रममा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली पनि नजिक आइसकेको छ । यसै अवसरको शुभकामना ब्यक्त गर्दै अहिले विभिन्न दशैँ तिहार बिशेष गीतहरु पनि सार्बजनिक हुन थालिसकेका छन् । हो यसै समयलाई केन्द्रित गर्दै यतिबेला सुन्दर आर.डी र वर्षा सिलवालको "घर सम्झेर आउनुस पियारा" बोलको गीत ...