अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा (भिडियोसहित)
काठमाडौँ : गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो केही समय अगाडि सार्वजनिक भएको हो ।
किशन अर्यालको निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्क...













