बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो रिलिज

बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो रिलिज
पुर्बी तराइमा एक समय अध्याधिक गति लिएको थारु संगीत क्षेत्र केहि बर्ष यता सुस्ताएको थियो । पश्चिम क्षेत्रका थारु म्युजिक भिडियो तिव्र गतिमा अगाडि बढिरहदा फेरी पूर्वी क्षेत्रमा थारु संगीतकर्मीहरु गति लिन तयारि गरिरहेका छन् । यसै बीच बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो आज रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित गायिका अनुमा चौधरी र गायक राजकुमार चौधरीले स्वर दिनु भएको...

कमल खत्रीको गीतमा दीपक, रियाशा र विशाल

कमल खत्रीको गीतमा दीपक, रियाशा र विशाल
काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । पानी पिउने बहाना शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा यूआर स्टाइल प्र...

खुमन र शान्ती श्रीको दशै गीत ‘मर्ने बाच्नेको’

खुमन र शान्ती श्रीको दशै गीत ‘मर्ने बाच्नेको’
काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ । शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतक...

रचना रिमाल : २ महिनामा ४० गीत रेकर्ड

रचना रिमाल : २ महिनामा ४० गीत रेकर्ड
काठमाडौं । रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् । उनको प...

ऋषि धमलाकी एलिजालाई ६० लाख

ऋषि धमलाकी एलिजालाई ६० लाख
पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अनुराग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डुबाएपछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा । उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हुस्सु भए ...

बियोगान्त कथा बोकेको “कालो बादल”

बियोगान्त कथा बोकेको “कालो बादल”
काठमाडौं ÷ बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” । गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि....

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)
गायक कमल खत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ । गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा रियाशा दाहाल, कमल खत्री, दीपक घिमिरे र विशाल रेग्मी फिचर्ड छन् । नितीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा विशा...

रानी शाक्यको नयाँ गीत ‘मोह’ ७० भन्दा बढी प्लेटफर्ममा रिलिज (भिडियो )

रानी शाक्यको नयाँ गीत ‘मोह’ ७० भन्दा बढी प्लेटफर्ममा रिलिज (भिडियो )
अमेरिकामा रहेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’को भिडियो सार्वजनिक गरेकी छिन । अरुण तिवारीको शब्द र नकुल कार्कीको संगीत रहेको गीतको संगीत संयोजन भूपेन्द्र बज्राचार्य गरेका हुन।‘मोह’ गीतलाई रानी शाक्यको अफिसिएल यूट्युब च्यानल लगायत संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । कोरोन कहरबीच धेरै गीतहरु सार्वजनिक गरिसक्नु भएकी गायिक...

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)
काठमाण्डौ, स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरेले २०२४ सालतिर अर्थात आज भन्दा ५३ वर्ष अघि कोरेको 'उनको प्रिती' बोलको गित पुन: निर्माण गरिएको छ । २०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याउनु भएको हो । लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरे...

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री
काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । …पानी पिउने बहाना...’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा...