गायक नितिन गजुरेलको ‘अनुपम रंग’ सार्वजनिक (भिडियोसहित)

गायक नितिन गजुरेलको ‘अनुपम रंग’ सार्वजनिक (भिडियोसहित)
मोफसलमा रहेर नेपाली र अन्य भाषाभाषीका गीत संगीत मार्फत क्रियाशील गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत 'अनुपम रंग' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापाको रोमान्स देख्न सकिन्छ। बुद्ध थापा...

निता ढुंगाना अभिनित सहिमाको ‘दिल खोलेर नाचिन्छ’ सार्बजनिक(भिडियो सहित)

निता ढुंगाना अभिनित सहिमाको ‘दिल खोलेर नाचिन्छ’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायिका सहिमा श्रेष्ठको तिज गित 'दिल खोलेर नाचिन्छ' को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा सार्बजनिक गरिएको यस गीतले समसामहिक बिषय बस्तुलाइ समेत उजागर गर्दै यसपालीको तीजमा 'दिल खोलेर नाचिन्छ' भनिएको छ। गीतकार रेखा पन्तको शब्द तथा सहिमा श्रेष्ठको सुमधुर आवाजमा रहेको गीतलाई संगीतकार कोसिश क्षेत्रिले संगीत भरेका हुन्। नबराज ...

भाबसागर ईन्टरटेनमेन्टको पाँचौ एनिभर्सरिमा अम्बिका गुरुङको ‘बिर गोर्खाली’ सार्बजनिक(भिडियो सहित)

भाबसागर ईन्टरटेनमेन्टको पाँचौ एनिभर्सरिमा अम्बिका गुरुङको ‘बिर गोर्खाली’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ एनिभर्सरिको उपलक्ष्यमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गित 'बिर गोर्खाली' सार्बजनिक भएको छ। बरिष्ट गीतकार तथा साहित्यकार अम्बिका गुरुङले रचना गरेका आफ्ना गित संगीत तथा साहित्यका भिडियोहरुलाई भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन। दर्जनौ लोकप्रिय गित...

सिंगापुर लाहुरे तेम्बा र दिपाको “बल्ल बल्ल भेट भो” मा दयाहाङ्ग र निरन्जलीको रोमान्स(भिडियो सहित)

सिंगापुर लाहुरे तेम्बा र  दिपाको “बल्ल बल्ल भेट भो” मा दयाहाङ्ग र निरन्जलीको रोमान्स(भिडियो सहित)
काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा लोकप्रिय गायिका दिपा लामाको "बल्ल बल्ल भेट भो" सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले दोश्रो कोशेली स्वरुप "बल्ल बल्ल भेट भो" को म्युजिक भिडियो लिएर आएका हुन्। परदेशमा बसेर पनि नेपाली गित संगीतलाई माया गर्ने गायक तेम्बा शेर्पा सामाजिक कार्यमा स...

सविन भट्टराईको र्‍याप गीत ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियोसहित)

सविन भट्टराईको र्‍याप गीत ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत 'बाउन्स ब्याक'को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको 'इस तलाई भोट' बोलको र्‍याप गीतले पनि सर...

‘बोकी सधैं दुनियाँमा’ लिएर आए सबिना र सोमा(भिडियो सहित)

‘बोकी सधैं दुनियाँमा’ लिएर आए सबिना र सोमा(भिडियो सहित)
काठमाडौँ - गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत 'बोकी सधैं दुनियाँमा' सार्बजनिक भएको छ। सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सबिना श्रेष्ठ र सोमा खत्रीले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्। देवदत्त भ...

गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक

गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक
काठमाडौँ, १४ साउन: पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ । सञ्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गर्नुभएको छ । डान्सिङ विधाको गीत युवायुवतीको माया...

सञ्चारकर्मी गीता अधिकारीको ‘बजाउँदै चुरा’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारीको ‘बजाउँदै चुरा’ सार्वजनिक
काठमाडौं - नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा...’ लिएर आएकी छन् । सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा...’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस...

गायक कमल के क्षेत्रिको “तिम्रो मनमा” सार्वजनिक (भिडियो सहित)

गायक कमल के क्षेत्रिको “तिम्रो मनमा” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ - गायक कमल के क्षेत्रिको नयाँ गीत "तिम्रो मनमा" को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कमल के क्षेत्रिको स्वर शब्द तथा संगीत रहेको छ। गीतलाइ शैलेन्द्र प्रधानले एरेन्ज गरेका छन। आकर्षण लोकेशन अनि गीतको भावलाई मिलाउने गरि तयार गरिको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको छ । भिडियोमा सद्दाम हुसेन र रिश्ता शाहीको अभिनय रहेको छ भने भिडियोलाई एदिल अन्सारीले खिचेका हुन्।...

लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक [भिडियो सहित ]

लोकप्रिय गायिका दुर्गा नेपालको  तीजगीत ‘कति राम्री’ सार्वजनिक  [भिडियो सहित ]
बुटवल ।  नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत 'कति राम्री' सार्वजनिक भएको छ । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ छाइरहनु भएकी लोकप्रिय गायिका नेपाललाइ तीजगीत 'कति राम्री' को स्वरमा गायक डिल्लिनारायण पाण्डेले साथ दिनु भएको छ अंकिता नेपाल र निरजले अभिनय रहेको गीतको...