सुजता केसीको ‘बाजा बजाउँदै सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायिका सुजता केसी एक डान्सिङ गीतका साथमा बजारमा आएकी छिन् । केहि चलचित्र, आधुनिक गीत तथा एल्बममा आवाज दिएकी केसी केहि समयको अन्तरालपछि गीत लिएर आएकी छिन् ।
सार्वजनिक गीत लोकराज अधिकारीले लेखेका हुन् । गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । ‘बाजा बजाउँदै’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । म्यूजिक भिडियो निर्माण शुसिल शर्माले गरेका हुन् ।...






![आस म्युजिकबाट आयो अर्पणाको ‘माथि चौतारीमा कुरौला’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/0007.png)

![चर्चित मोडेल अन्जली अधिकारी फिचर्ड ‘शुभकामना’ रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/5-1.png)





