‘२ नम्बरी’ नायिका भुटानी अभिनेत्री फर्किन् चार्टर्ड फ्लाइटमा
काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।
उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमान सेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९:०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको ‘२ नम्बरी’ को निर्माण पक्षले ज...













