४५ वर्षीया मलाइकाको यस्तो फोटो खिच्ने को हुन्?
काठमाडौं। मलाइका अरोडा गत हप्ता माल्दिभ्समा छुट्टी मनाउँदै थिइन्। माल्दिभ्सको समुन्द्र किनारमा छुट्टी मनाएका फोटा उनले समाजिक संजालमा शेयर गरेकी छन्। तिनै फोटोमध्ये एउटामा ४५ वर्षीया मलाइका बिकिनीमाथि बाथरोब लगाएकी थिइन्। उनले यसरी पोज दिएकी थिइन्, उनको बाथरोब हावामा उडिरहेको थियो।
सामाजिक संजाल प्रयोगकर्तासँगै फिल्म निर्देशक फराह खानले पनि यो फोटोको मजा लिएकी थिइन्। फराहले कमेन्टमा गालीको ...














