बलबहादुरको ‘हिजो सम्म’मा माधब र सुस्मिताको जोडी (भिडियो सहित)
ईटहरी/ नेपालि संगीत आकाशमा पछिल्लो समय धेरै गीत संगीत सार्बजनिक हुने गरेको छ । जसको सार्बजनिक भिडियो हरुले कति सफलता पाएका छन् त कतिले असफलताको स्वाद चाखेका छन् । यस्तैमा अर्को एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । गायक बल बहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म’ बोलको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ ।
यो गीत यसअघि गायकले आफ्नो नामको युट्युब च्...










![कान्तिपुरकी समाचार वाचिका पाण्डे र प्रहरी इन्स्पेक्टर श्रेष्ठ अभिनित ”भुर्र भुर्र” [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/02/7.png)



