सुप्रिम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर, बिमल डाँगीको शब्द संगीतमा यसरी बुनियो (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २१ - लोक तथा दोहोरी गीत संगीतको क्षेत्रबाट आफ्नो छुट्टै उच्च स्थान बनाएका गायक तथा सर्जक बिमल डाँगीका यति मिठा आधुनिक गीतहरु पनि छन् भन्ने बिश्वास नलाग्न सक्दछ । तर उनले पहिले रेकर्ड गरेका गीतहरुलाई पुनः नयाँ स्वादमा सार्बजनिक भैरहंदा भने छर्लंग भएको छ । बिमलको प्रस्तुतिमा पछिल्लो समय बजारमा आएको गीत 'हाम्रो माया चर्किएको" बोलको रहेको छ । यस गीतमा अहिले निकै चर्चामा रहेका बाल गायक ...














