भोकालाई भोजन खुवाउँदै नायिका बेनिशा हमाल

भोकालाई भोजन खुवाउँदै नायिका बेनिशा हमाल
कोरोना महामारीका समयमा पनि केही कलाकारहरु भने समाजसेवा गरिरहेका छन् । फिल्डमै गएर खटिरहेका छ । धेरै फिल्मकर्मिले असहायलाई सहयोग गरेका छन् । कसैले आफ्नै पैसाले सहयोग गरिरहेका छन् भने कोहि माध्यम बनिदिएर सहयोग गरिरहेका छन् । यस्तै अभिनेत्री बेनिशा हमाल र उनको समुहले पनि यतिबेला खाना वितरण अभियान चलाएर सडकका भोकाहरुलाई खाना खुवाइरहेका छन् । “आफू बाचौँ, अरुलाई पनि बचाऔँ” भन्ने अभियानलाई जय महाकाल य...

कोरोनाबाट बच्न हरदिन रोगसँग लड्ने क्षमता भएका यी ५ खानेकुरा खानुहोस्

कोरोनाबाट बच्न हरदिन रोगसँग लड्ने क्षमता भएका यी ५ खानेकुरा खानुहोस्
काठमाडौ । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन । लसुन, अदुवा खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शर...

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)
तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुरा...

घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?

घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?
अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ । – सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने । – मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ । – आँपको प्युरीम...

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै
कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी...

यी ६ तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान

यी ६ तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान
एजेन्सी – प्रायः मानिसहरु स्वस्थ हुनका लागि सलादसँगसँगै केही तरकारीहरु पनि काँचो खाने गर्छन् । काँचो सलाद र तरकारी स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । तर, केही फल वा तरकारी काँचो खाँदा नोक्सान पुग्नसक्छ । केही तरकारी काँचो खाँदा रोग पनि लाग्न सक्छ । यसका साथै केही तरकारीहरु काँचो खाँदा पचाउन पनि निकै मुश्किल पर्छ । जसमध्ये यी ६ तरकारी कहिल्यै पनि काँचो खानु हुँदैन । १. बन्दा, ब्रोकाउ...

किन लाग्छ बारम्बार भोक

किन लाग्छ बारम्बार भोक
भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ...

आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी

आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी
साउनमा सात्विक खानपान गर्नुपर्छ भनिन्छ । सात्विक, जो सहजै पच्छ, सन्तुलित, पोषणयुक्त र स्वादिलो पनि हुन्छ । सात्विक आहारमा सत्व गुण भरिपूर्ण हुन्छ । यस्तो खानाको सेवनले तन र मन शुद्ध हुने, शक्ति मिल्ने, सुन्दरता र प्रशन्नता मिल्ने बताइन्छ । आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी । अतः प्याज र लसुनलाई तामसिक एवं राजशी खानामा राखिएको छ । अतः सात्विक भ...

भिटामिन ‘डी’को कमी भएमा कोरोना संक्रमणको खतरा बढी

भिटामिन ‘डी’को कमी भएमा कोरोना संक्रमणको खतरा बढी
इजरायली अनुसन्धान कर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ । लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धानकर्ताहरूले भने, “कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात ह...

जाडोको समयमा तात्तातो भेजिटेबल थुक्पा (बनाउने विधि)

जाडोको समयमा तात्तातो भेजिटेबल थुक्पा (बनाउने विधि)
जाडोको समयमा चिसोका कारण धेरै पटक भोक लाग्ने गर्छ । जाडोमा तातो खानेकुरा खानाले जिउ तातो हुन्छ । जाडोमा विभिन्न सब्जीहरूमा पाइने पोषक तत्वले भरिएको थुक्पा खाँदा जाडो भागेर शरीर न्यानो हुनुका साथै यसलाई पकाउने विधि पनि एकदम सजिलो हुन्छ । बजारमा सजिलै किन्न पाइने विभिन्न सब्जीहरूको प्रयोग गरिएर पकाएको थुक्पाले शरीरलाई उर्जा दिनुका साथै फाइदा पनि गर्छ । थुक्पामा घरमा सजिलै पाइने विभिन्न भेजिटेबल र...