अयोग्य चिनी प्रकरणः दोषीलाई उन्मुक्ति दिँदै मन्त्रालय
खान अयोग्य चिनी योग्य बनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई कारबाही गर्नुको साटो जोगाउने चलखेल सुरु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारी नै विभागलाई कारबाहीको दायरामा ल्याउनुको साटो जोगाउन लागेका छन्।
‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाएको विषयमा छानबिन गर्न गठित समितिले विभागका प्रमुख डा। मतिना जोशी बैद्यमाथि कारबाही गर्न सिफारिस गरिसकेको अवस्थामा मन्त्रालयले जोशील...