प्रेमले अञ्जली अधिकारी“आँशु झार्न दिन्न”भनेपछी ……(भिडियो सहित)

प्रेमले अञ्जली अधिकारी“आँशु झार्न दिन्न”भनेपछी ……(भिडियो सहित)
काठमान्डौँ, फागुन १०, नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ। “आँशु झार्न दिन्न” गित लोक ल...

सन्चिताको अभिनयमा आयो मुटुको धड्कन हेर्नुहोस भिडियो

सन्चिताको अभिनयमा आयो मुटुको धड्कन हेर्नुहोस भिडियो
विराटनगर , फागुन १० पछिल्लो समय निकै आम दर्शक बाट रुचाइएकी मोडल हुन सुर्खेतकी छोरी सन्चिता शाही ।एकपछि अर्काे हिट गीतमा शाहि जम्दै जान थालेपछि उनी ब्यस्त समेत रहन थालेकि छन् । मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले एक पछी अर्को चर्चित गितहरु बजारमा आउदा उनको कामको प्रसंसा गर्ने दर्शक तथा सुभचिन्तकको सङख्या दिन प्रतिदिन बढदै गएको छ । हालसालै मात...

मुना थापा मगर र कमल विरहीको सुमधुर गीत ‘फुल्यो फुल सिस्नु सेतै ’ ! हेर्नुहोस् भिडियो !

मुना थापा मगर र कमल विरहीको सुमधुर गीत ‘फुल्यो फुल सिस्नु सेतै ’ ! हेर्नुहोस् भिडियो !
फागुन १० , काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकारको गायकनमा लोक संगितमा क्रियाशिल गायिका मुना थापा मगर र कमल विरहीको सुमधुर आवाजमा गित रहेको छ । ‘फुल्यो फुल सिस्नु सितै’ बोलको गीतमा माया का चोटिला शब्दहरुको यथार्थपरक र बस्तुपरक विषयहरु समावेश गरिएको छ ।शान्ति बस्नेतको शब्द तथा संगितमामा तयार पारिएको गीतको भिडियोलाई चर्चित निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन । पनि सार्वज...

सबै आश्चर्य चकित हुने गरेर अनिल खनालले लेखे “एउटा पत्र” (भिडियो सहित)

सबै आश्चर्य चकित हुने गरेर अनिल खनालले लेखे “एउटा पत्र” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत केहि समय यता क्रियासिल सर्जक अनिल खनालले यस क्षेत्रमा कहलिएका सर्जकहरुलाई आश्चर्य चकित पार्दै एक गीतको सृजनालाई भर्खरै बजारमा पस्किएका छन् । उनको यो सिर्जना सुनिसके पछी धेरै कलाकारहरुले यो भर्खरै यस क्षेत्रमा प्रवेश गरेको भाईले पनि यति मिठो सिर्जना गर्छ र भन्ने कौतुहलता भएको छ । तर हुने बिरुवाको चिल्लो पात भने जस्तै अनिलको ...

आँसु बेच्ने बजारको अपार सफलता पछि सागर सिन्जाली र कला मगरको आवाजमा आकाश खनालको गित मायाको परिभाषा

आँसु बेच्ने बजारको अपार सफलता पछि सागर सिन्जाली र कला मगरको आवाजमा आकाश खनालको गित मायाको परिभाषा
नेपाली गित सँगितको बजारमा पछिल्लो समय लाई लक्षित गरी सागर सिञ्जाली मगर र कला मगरको स्वरमा “पिरतीको भाषा” नामक गित बजारमा आएको छ । सागर र कलाको यो भन्दा पहिले “आशु बेच्ने बजार” नामक गित बजारमा लिएर आएको थिए जुन गितले धेरै सफलताको पनि पाएको थियो । त्यही गितको अपार सफलताको पछि मालती डिजिटल म्यूजिक प्रा लीको प्रस्तुतीमा रामु खड्काको मनै छुने लय सिर्जना भित्र रामु सिञ्जाली मगर र आकाश खनालको उत्कृष्ट शब...

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित
विराटनगर , फागुन ५ महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका ”पागल हुने बेला” बजारमा आएको छ । ”पागल हुने बेला” गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतार...

तेज कुमारको ‘उजाड मेरो’ भिडियो सहित

तेज कुमारको ‘उजाड मेरो’ भिडियो सहित
विराटनगर , फागुन ४ गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो यूटुब मार्फत सार्वजनिक भएको छ । काठमाण्डौंको बुढानिलकण्ठमा सुटिङ भएको उक्त गीतको म्यूजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन । पुस्कर सुनुवारले एरेन्ज गरेको भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । भिडियोमा सञ्जय पौडेल र मेलिना राईले रोमान्स गरेका छन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् भने ग...

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित
  रोशन पोखरेल , विराटनगर ४ नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाका को आगमनको क्रम बढदो मात्रामा रहेको छ । काठ्माडौंको रात्री बसको खासै भरोसा नै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ, सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । कर...

“नव बर्ष २०७५ भित्रिनु पुर्ब नै गायक भोजराज काफ्लेको एकै पटक चार गीत सार्बजनिक”

“नव बर्ष २०७५ भित्रिनु पुर्ब नै गायक भोजराज काफ्लेको एकै पटक चार गीत सार्बजनिक”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत त्यसमा पनि सिन्धुली जिल्लाका सान बनेका सबैका प्रिय बनेका गायक भोजराज काफ्लेको सृनाजामा नव बर्ष २०७५ भित्रिनु पूर्व नै एकै पटक चार गीत सारबजनिक भएका छन् । उक्त गीतहरुमा १ म त ड्राइभर २ सोह्र सत्रको जिबन ३ बोतलको पानी र ४ औंठी चिनो बोलको रहेको छ । यी सबै गीतहरुमा उनको एकल लय तथा शब्द सिर्जना रहेको छ भने स्वर भोजराज काफ्ले लगाएत भन्नु नभाको गीत बाट नेपाली लोक...

गायिका कोपिला छिनालको भर्खरै बस्न लागेको मायामा धक्का (भिडियो सहित)

गायिका कोपिला छिनालको भर्खरै बस्न लागेको मायामा धक्का (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी "टाईनतुइनको पिरती" बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ । सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा "टाईनतुइनको पिरती" ल...