गायिका रचना रिमालले ल्याइन तिहारमा ”तिन घर्के बादल” भिडियो सहित ।
काठमाण्डौं ।
गायिका रचना रिमाल र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको मौलिक देउसी भैलो गीत ”तिन घर्के बादल” गीतको भिडियो सार्वजनिक भएको छ ।
मौलिक रुपमा तयार पारिएको गीतमा सस्कार र सस्कृतिलाई कलात्मक रुपमा समेटिएको छ । गीतमा बर्ष भरी आपसमा साथीभाई विचमा मनोरञ्जन र आपसी रुपमा दुख सुख साटदै गरेको दृश्य निकै मनछुने रहेको छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ ।
विश्वास भ...













