फिल्म पाउन चाकडी गर्नुपर्छ : पूजना
पछिल्लो केही वर्षयता नेपाली फिल्ममा अघिल्लो पुस्ताको उपस्थिति न्यून छ । नयाँ छिमलका कलाकारहरुको आगमन बढेसँगै फिल्ममा काम पाउन छाडेपछि कति अमेरिका लगायतका देशमा पलायन भएका छन् । कति भने कामविहीन भएर बसेका छन् । जो चलेको छ, उसकै पछाडि दौडने प्रवृतिका कारण पनि अभिनयमा उम्दा पुराना कलाकारहरु ओझेलको पात्र बनेका छन् ।
अभिनेत्री पूजना स्त्रीको पनि एक समय नेपाली फिल्ममा राम्रै माग थियो । केही सफल फिल...













