मलाई थाहा छैन म अब को हुँँ। पुरानो कुराले फेरी रुवायो अभिनेत्री परमितालाई, मागिन् माफी (भिडियो सहित)
काठमाडौं, अभिनेत्री परमिता आरएल राणाले भिडियो सार्बजनिक गरेकी छन आफु सवार कार दुर्घटनाले आफुलाई फेरी पनि दुखि बनाएको भन्दै। उनले भिडियोमा माफी पनि मागेकी छन् ।
उनले आफ्नो सामाजिक संजालमा लेखिएको स्टाटस यस्तो छ : : मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरू...













