कोरोनाले मुर्झाए तीज गीतका कलाकार, निरन्तरताका लागि मात्रै गाउँदै
नेपाली महिलाहरूको ठूलो पर्वका रुपमा रहेको हरितालिका तीज आउन मुस्किलले डेढ महिना बाँकी छ । विगतका वर्षहरूमा यतिबेलासम्म तीजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरू दर खान दौडिरहेका हुन्थे । तर कोरोनाले गर्दा यसपालि परिस्थिति भिन्न छ।
कोरोनाबाट जोगिनका लागि तीन महिनासम्म देशलाई लकडाउनमा राख्यो । अहिले पनि आंशिक रूपमा लकडाउन जारी नै छ। सार्वजनिक यातायात खुलेका छैनन् । पार्टी प्यालेसलगायत मानिस...












