बेमौसमी खेति लगाउन ब्यस्त भयो सरकार – कांग्रेस नेत्री डोल्मा तामाङ
डोल्मा तामाङ काठमाडौँ - आज कोभिड–१९ को महाव्याधिले विश्व आक्रान्त छ । मानव जातिकै अस्तित्व माथि प्रश्न चिन्ह खडा भएको छ, जसको कारणले मुलुक आज करिव एक महिनादेखि लकडाउनमा छ, यो महामारी नियन्त्रण गर्ने उपायको अनिवार्य विकल्प थियो, तर सरकार अहिले राज्यले पहिलो एकमात्र कर्तव्य संक्रमणलाई परास्त गर्दै सवै नेपालीको ज्यान जोगाउने प्राथमिक दायित्व पुरा गर्ने कार्यमा गम्भिर र क्रियाशील हुनुपर्दथ्यो, त्यो व्...