सम्पूर्ण सम्प्रदाय मिलेर कोरोना बिरुद्धको लडाइमा जित हासिल गरौं – कलाकार तैयव शाह
आदरणिय दाजुभाई, दिदी बहिनीहरु,
नमस्कार,
म कलाकार तैयब शाह, हाल महामारीको रुपमा बिश्वभर फैलिई रहेको कोरोना भाईरस र सो सँग हाल हाम्रो देशमा पनि उब्जेका केहि सवालहरुका सम्बन्धमा यहाँहरु माझ केहि कुराहरु राख्न चाहान्छु ।
जीवनमा कतिपय घटनाहरु हामीले कल्पना सम्म गरेका हुदैनौ तर सामना गर्नु पर्ने स्थिति उत्पन्न भएर आउने गर्दछ । त्यसैमध्ये हामीले यस्ता धेरै घटना, दुर्घटनाहरु आफैले खुद भोग्यौ भने कति ...










