‘आलै छ घाउ अठारको, नालापानीमा…’
काठमाडौँ — २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य कार्यक्रम थियो ।
कागजमा कलमले कोरेर हुँदैन धर्तीको विभाजन
रगत पोखी लेख्ने खुकुरी साँची छ
कालापानी हाम्रो हो
नालापानी हाम्रो हो
फैलेको सन्तान हाम्रो हो...
विजयको शब्द र दीपको स...













