संकटको बेला सहयोगमा देखिएनन् स्टार कलाकार
काठमाडौं । अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग गरिरहेका छन् । बलिउडका कलाकार शाहरूख खान, सलमान खान, अक्षय कुमार, अमिताभ बच्चन, प्रभासदेखि अधिकांश अभिनेता अभिनेत्रीले अहिले त्यहाँ करोडौं रुपैयाँ सहयोग गरेका हुन् । उनीहरूले प्रधानमन्त्री र सम्बन्धित प्रदेशका मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेपछि पनि ...













