रुकुममा अलपत्र परेका सोलुखुम्बुका मजदुरहरु गाउपालिका अध्यक्ष अशिम राईद्वारा उद्धार गरिदै
काठमाडौ बैशाख १०
कोभिड १९ नामक भाईरसको कारन सिङ्गो विश्व नै अक्रान्त मात्र बनेन लामो समय देखि पुरै लकडाउनको अबस्थामा छ। नेपाल पनि त्यसको मारमा छ। रोजगारी तथा व्यापार ब्यबसायको लागि एक ठाउँबाट अर्को ठाउमा जाने यात्रुहरु रोकिएर आफ्नो गन्तव्यसम्म पुग्न नसके पछि सास्ती बेहोरि रहेका छन। त्यस्तै शिलशिलामा सोलुखुम्बु र ओखलढुंगा स्थाई घर भै केही समयदेखि अस्थाई रुपमा काठमाडौ बस्दै आएका ट्रेकिङ मजदुरी गर...












