प्रेमीको प्रशंसा गर्दै साम्राज्ञी
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् ।
साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ ।
नायिका शाह देवांशुसँग आफ्नो जीवन नै व्यतित हुने बताउँछिन...














