ताज फुकालेर अस्पताल फर्किएकी मिस इंग्ल्यान्ड
एक सुन्दरी जसलाई सन् २०१९ मा मिस इंग्ल्यान्डको ताज पहि¥याइएको थियो, उनी फेरि अस्पतालमा फर्किएकी छिन् । अस्पतालमा किनकि उनी अब कोरोना भाइरस संक्रमितको सेवामा आफूलाई तल्लीन बनाउन चाहन्छिन् । र, ताज पहिरिनुअघि आफूले गरिरहेको पेशामा उनी फर्किएकी हुन् ।
भाषा मुखर्जीले सन् २०१९ मा मिस इंग्ल्यान्डको ताज पहिरिएपछि जुनियर चिकित्सकको पदबाट राजीनामा दिएकी थिइन्, सौन्दर्यसम्बन्धी कार्यक्रमहरुमा आफूलाई फ...













