ए मेरो हजुर ४ को प्रदर्शन मिति तय
सिनेमा ए मेरो हजुर ४ को प्रदर्शन मिति तय भएको छ । सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहने यो सिनेमाको छायांकन नै सुरु भएको छैन । तर, यसका निर्माताले सिनेमाको प्रदर्शन मिति बुक गरिसकेका छन् । यो सिनेमालाई आउँदो बर्षको कात्तिकको ७ गते रिलिज गर्ने तयारी निर्माता सुनिलकुमार थापाले गरेका छन् ।
सुनिलले सिनेमाको मिति परिवर्तन नहुने जानकारी दिएका छन् । सिनेमाको छायांकन केही हप्तापछि सुरु हुने नि...