अनमोल केसी र सुहाना थापाको होली मस्ती (तस्विर सहित)

अनमोल केसी र सुहाना थापाको होली मस्ती (तस्विर सहित)
काठमाडौ । झरना थापाको निर्देशनमा शुटिङ्ग भइरहेको चलचित्र 'ए मेरो हजुर ४' टीमले होली मनाएको छ । शुटिङ्ग कै क्रममा मुख्य कलाकारहरु संग निर्देशक झरना थापाले होली मनाएको तस्विर सार्वजनिक गरेकी छिन । चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापाले होली खेल्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ । अनमोल र सुहानाको साथ सलोन बस्नेतलाई समेत देख्न सकिन्छ । अनमोल र सुहानाले एक अर्कालाई रंग लाउँदै होली...

फागुन २९ गते विवाह बन्धनमा बाधिन लागेकी आँचल शर्माको विवाह निमन्त्रणा कार्ड कति महङ्गो ?

फागुन २९ गते विवाह बन्धनमा बाधिन लागेकी आँचल शर्माको विवाह निमन्त्रणा कार्ड कति महङ्गो ?
अभिनेत्री आँचल शर्मा यही फागुन २९ गते विवाह बन्धनमा बाँधिँदै छिन् । उनले फागुन २५ गते सङ्गीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, सङ्गीत र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड दिइरहेकी छन् । उनले विवाहमा चलचित्रकर्मी, पत्रकार र आफ न्त सबैलाई बोलाउँदै छिन् । यति बेला आँचललाई विवाहको रौनकले छोपेको छ । केही...

पूजा शर्मा र वर्षा सिवाकोटीको दिलीप रायमाझीसंग होली मस्ती (भिडियो हेर्नुस्)

पूजा शर्मा र वर्षा सिवाकोटीको दिलीप रायमाझीसंग होली मस्ती (भिडियो हेर्नुस्)
काठमाडौ । नायिका पूजा शर्मा र वर्षा सिवाकोटीले नायक दिलीप रायमाझीसंग होली खेलेर रमाईलो गरेका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा यी तीनले होली खेल्दै मस्ती गरेका छन् । होली खेलेपछि दिलीप रायमाझीले पूजा शर्मा र वर्षा सिवाकोटीलाई जवानीमा देख्दा आफुलाई के लागेको भन्ने बारेमा मिडियासंग खुलाएका छन् । दिलीप रायमाझीलाई पुजा र वर्षाको भविष्य उज्ज्वल लागेको कुरा उल्लेख गरेका छन् । साथै पूजा शर्माले ...

प्रथम उपराष्ट्रपति द्वारा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित

प्रथम उपराष्ट्रपति द्वारा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित
काठमाडौँ - बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत "राष्ट्रिय आदर्श नारि सम्मान- २०७६" बाट सम्मानित भएकी छिन । ११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश...

विशाल स्कोरका साथ अष्ट्रेलिया पाँचौ पटक महिला विश्वकप क्रिकेट च्याम्पियन

विशाल स्कोरका साथ अष्ट्रेलिया पाँचौ पटक महिला विश्वकप क्रिकेट च्याम्पियन
मेलबोर्न । अष्ट्रेलियाले पाँचौ पटक महिला टी२० विश्वकपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको सातौं संस्करणको विश्वकपमा भारतलाई फाइनलमा ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टी २० विश्वकप २०२० को उपाधि जितेको हो । महिल टी २० विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । २००९ को पहिलो संस्करण इंग्ल्याण्डले जितेको थियो भने २०१६ मा व...

गायक बन्ने रहरले इँटा भट्टमा काम गर्न आएका रोल्पाका खेम घर्तीको मन रूहाउने कहानी,आफ्नै बुबाले सडकमा फ्याकिदिए

गायक बन्ने रहरले इँटा भट्टमा काम गर्न आएका रोल्पाका खेम घर्तीको मन रूहाउने कहानी,आफ्नै बुबाले सडकमा फ्याकिदिए
हरेक लाइ आफ्नो जीवन बिशेष नै रहन्छ हो त्यस्तै बिशेष तर कस्टकर जीवन यापन गर्दै आएका खेम घर्ती मगरको जीवन कहानी सुन्दा मन चसक्क बनाउछ।जन्मेको सानै उमेरमा बाबाले आमालाई छाडेर अर्कै बिहे गरेपछि सडक को बास भएका खेम र उनकी आमा संगै बहिनीको जिन्दगि निकै संघर्षमा बित्यो।अहिले उनि एउटा इँटा भट्टामा काम गर्छन। उनि बहिनी र आमा पाल्न संगै गीत गाउनकै लागि इँटा भट्टमा काम गर्ने गर्दा रहेछन।राम्रो संग पढ्न ...

नायिका साम्राज्ञीले आक्रोश हुँदै भनीन्, ‘अरुलाई किन गर्मी ?’

नायिका साम्राज्ञीले आक्रोश हुँदै भनीन्, ‘अरुलाई किन गर्मी ?’
फिल्म ‘ड्रिम्स’ बाट जबरजस्त रुपमा नेपाली फिल्ममा प्रवेश गरेकी साम्राज्ञी आरएल शाहलाई केही समय अघिसम्म हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । तर, दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पछि उनले हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । यो फिल्मपछि उनले जति पनि फिल्म गरिन्, कुनैले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेनन् । न त उनको अभिनयकै प्रशंसा भयो । उनको पछिल्लो रिलिज फिल्म ‘रातो टीका निधारमा’ हो ...

मेरा कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का

मेरा कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का
पछिल्लो समय फिल्मभन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघि नै व्यावसायिक थिइन्। हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती, कहाँ भेटिएलाजस्ता फिल्मार्फत सबैको मनमा बस्न सफल स्वेताले कान्छीमार्फत फिल्म निर्माणको क्षेत्रमा पनि हात हालिन् भने आप्mनो र आप्नो अभिनेता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्वेता श्री फाउन्डेसन स्थापित गरी त्यसमार्फत सरकारसँग सहकार...

अभिनेता इरफान खान भन्छन्, समय आफूबाट भाग्नुको मतलब बल्ल बुझेँ

अभिनेता इरफान खान भन्छन्, समय आफूबाट भाग्नुको मतलब बल्ल बुझेँ
भन्छन्, समय आफूबाट भाग्नुको मतलब बल्ल बुझेँ अभिनेता इरफान खानको नयाँ फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चबाट प्रदर्शनमा आउँदैछ । दर्शकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा छ । यो फिल्मबाट इरफान २ वर्षपछि ठूलो पर्दामा देखिन लागेका हुन् । दुई वर्ष लण्डनमा न्यूरो एन्डोक्राइन ट्यूमरको उपचार गराएपछि उनी अभिनयमा फर्किएका हुन् । हालै उनले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्यको बारेमा खुलेर बोलेका छन् । एक न्य...

तामिल फिल्म ‘थाडम’को हिन्दि रिमेकमा बलिउड अभिनेता सिद्धार्थ मलोहत्राको दोहोरो भुमिका

तामिल फिल्म ‘थाडम’को हिन्दि रिमेकमा बलिउड अभिनेता सिद्धार्थ मलोहत्राको दोहोरो भुमिका
एजेन्सी – चलचित्र थाडमको हिन्दि रिमेक बन्ने भएको छ । यो चलचित्र तामिल हो । अब भने यसको रिमेक बन्ने भएको हो । बलिउडका साहानदार अभिनेता सिद्धार्थ मलोहत्रा पनि यस चलचित्रमा देखा पर्ने भएका छन् । भारतिय संचार माध्यमले जनाए अनुसार यस चलचित्र अर्को वर्ष रिलिज हुने बताइएको छ । भने अभिनेता सिद्धार्थ एक चलचित्र पछि अर्को चलचिमा निकै ब्यस्थ रहेका छन् । उनले फिल्म शेरशाहपछि थाडममा काम गर्ने बताउदै आएका छन...