“लक्षु प्रकाश मल्लको “म वियोगमा बाँचीरहेँ” नामक गीतले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल”
काठमाडौं ४ फागुन । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ, नामक गीतले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।
“म वियोगमा बाँचीरहेँ ” संगीतले ...














