गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ माघ २५ । गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । अभिनाश डिसीको सम्पादन र नवराज उप्रतीले छायांकन गरेको सो म्युजिक भिडियोमा कलाकारहरु रक्षा श्रेष्ठ, निरञ्जन थापा र सुमित थापाले अभिनय गरेका छन् । आयुस क्षेत्री ‘प्रिन्स’ ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा टुरिष्टजंग विकको शब्द तथा रोशन परियारको संगित रहेको छ । सो म्युजिक भिडियो बीबीसी फिल्मस्ले निर्माण ग...

अमृत रामदामको “आउन मायालु” डिजिटल बजारमा (भिडियो सहित)

अमृत रामदामको “आउन मायालु” डिजिटल बजारमा (भिडियो सहित)
काठमाडौँ माघ २५ – म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको...

गायक सुजन बराईलीको जन्मदिनको अवसरमा “मेरो प्यारो मल्लाज गाँउ” सार्वजनिक (भिडियो सहित)

गायक सुजन बराईलीको जन्मदिनको अवसरमा “मेरो प्यारो मल्लाज गाँउ” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ माघ २५ - मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गित र म्युजिक भिडीयोको माध्यमवाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गित सार्वजनिक गरेका हुन् । गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित आफ्नै युटुब च्यानल ...

लक्ष्मी श्रीमाली र राजकुमार काफ्लेको स्वरमा “कान्छी” आयो (भिडियो सहित)

लक्ष्मी श्रीमाली र राजकुमार काफ्लेको स्वरमा “कान्छी” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पहिले-पहिले विरहका भाव मन्द बिटको गीत मार्फत पोखिन्थ्यो भने अहिले बजारमा फास्ट गीतहरुको चर्चापरिचर्चा बढी भएकोले आफुले भित्र लुकेका पिंडा र बेदनाका भावलाई पनि फास्ट बिटको गीत मार्फत नै ब्यक्त गर्न थालिएको छ । सोहि पेरिफेरीमा भर्खरै मात्र लक्ष्मी श्रीमालिको लोक दोहोरी गीत "कान्छी" सार्बजनिक भएको छ । गीतमा आफुबाट निकै समय टाढा रहेकी आफ्नी प्रेमिका संग भेट भएपछी मनभरि गुम्सिएको ...

मायराले भनिन् – ‘ह्याप्पी रोज डे’

मायराले भनिन् – ‘ह्याप्पी रोज डे’
मुम्बइ। बलिउड अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमन र उनकी गर्लफ्रेण्ड मायरा मिश्रा आफ्नो सम्बन्धका कारण चर्चामा रहन्छन् । यसपटक मायरा आफ्नो फोटोका कारण चर्चामा छिन् । मायराले रोज डेको अवसरमा आफ्नो टपलेस फोटो शेयर गरेर फ्यानहरुलाई रोज डेको शुभकामना दिएकी छिन् । उनको यो टपलेस फोटो चर्चामा छ । फोटो देखेर फ्यानहरु छक्क पनि परिरहेका छन् । मायराले इन्स्टाग्राममा शयर गरेको फोटो पछाडिबाट खिचिएको छ ...

अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधा...

डेव्यु खेलमा कुशलको विश्वकीर्तिमानी अर्धशतक

डेव्यु खेलमा कुशलको विश्वकीर्तिमानी अर्धशतक
नेपालमा यतिबेला आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज चलिरहेको छ। उक्त सिरिजमा नेपाल, ओमान र अमेरिका खेलिरहेका छन्। पहिलो खेलमा ओमानसंग पराजित भएको नेपाल दोश्रो खेलमा अमेरिका संग भिडिरहेको छ। उक्त खेलमा बाया हाते युवा अलरउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । डेव्यु खेलमा नै उनले सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन्। अमेरिका विरुद्धको खेलमा उनले यो कि...

सञ्जय श्रीपाललाई ‘घर विगारा ’को आरोप भिडियो सहित ।

सञ्जय श्रीपाललाई ‘घर विगारा ’को आरोप भिडियो सहित  ।
काठमान्डौ नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल , रेसम सापकोटा , प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा ’गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेक...

बर्दिबास महोत्सबमा आज माघ २५ गते हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश लगायतले प्रस्तुति दिदै

बर्दिबास महोत्सबमा आज माघ २५ गते हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २५ गते शनिबार लोकप्रिय गायकहरु हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश, विश्व आरके, हास्य कलाकार प्रताप हुमागाई र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २८ गते सम्म हुँदैछ । बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द ...

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलका लागि नेपाल आउदै बलिउड निर्देशक प्रकाश झा

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलका लागि नेपाल आउदै बलिउड निर्देशक प्रकाश झा
काठमाडौँ । बलिउड निर्देशक प्रकाश झा नेपल आउने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मुख्य निर्णायकको रुपमा नेपाल आउन लागेका प्रकाश झाले फेस्टिभलका दौरान मास्टर क्लास पनि दिने भएका छन् । झाले फागुन ३ गते शनिबार फिल्म निर्देशन सम्बन्धी अनुभव पस्कने आयोजक निफले जनाएको छ । सात सातवटा राष्ट्रिय अवार्ड विजेता लेखक, निर्माता, निर्देशक झा सामाजिक–राजनीतिक फिल्म बनाउन माहिर मानिन्छन् । हाल...