बर्दिबास महोत्सबमा आज माघ २५ गते हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २५ गते शनिबार लोकप्रिय गायकहरु हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश, विश्व आरके, हास्य कलाकार प्रताप हुमागाई र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २८ गते सम्म हुँदैछ ।
बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द ...













