शकिराको जन्मदिनमा यति भव्य तरिकाले पूरा भयो ४२ वर्षदेखिको सपना
वाशिङटन। अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिग ‘सुपर बउल’ एकपटक फेरि सुरु भइसकेको छ । यस वर्षको लिगको हाफटाइम शोमा हलिउडका दुई गायिका शकिरा र जेनिफर लोपेजले प्रस्तुती दिए । यो यी दुईले एकसाथ प्रस्तुती दिएको पहिलो शो हो । फेब्रुअरी २ शकिराको जन्मदिन हो र यो दिन उनको बाल्यकालदेखिको सपना पूरा भएको छ । सुपर बउल शोमा प्रस्तुती दिने शकिराको सपना थियो जुन उनको ४२ औं जन्मदिनको दिन पूरा भएको छ ।
शोमा रुबी र...














