साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुम अब विराटनगरमा
विराटनगर , माघ १३ : विराटनगर स्थित ट्राफिक चौकमा साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुमक सञ्चालनमा आएको छ ।
साढे २ करोडको लागतमा सञ्चालनमा आएको सो शोरुम एलजीको प्रदेश एककै आधिकारी शोरुमको रुपमा रहेको बताइएको छ । एलजी नेपालका आधिकारीक विक्रेता समेत रहेको सिजी ग्रुपको डेपुटी जेनरल म्यानेजर पुरुषेतम भण्डारीले एलजीले उत्पादन गरेको आधुनिक उपकरणहरु छिटो र सजिलो तवरले नेपाली बजारमा उपलब्ध गराउन य...














