कार्टुन क्रुजसँग वर्षा

कार्टुन क्रुजसँग वर्षा
काठमाडौं – गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘डलर’ बोलको गीतको भिडियोमा वर्षा राउतलाई देख्न सकिन्छ । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्ट संगीतमा छ । यस्तै गीतको भिडियोमा वर्षा राउत र आर्जन कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग नाचेका छन् । भिडियोमा गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी छ भने नवराज उप्रेतीको छ...

फिल्महरु ब्याक–टू–ब्याक फ्लप भए पनि फिल्मको मोह छाड्न नसकेका १० बलिउड कलाकार

फिल्महरु ब्याक–टू–ब्याक फ्लप भए पनि फिल्मको मोह छाड्न नसकेका १० बलिउड कलाकार
मुम्बइ। बलिउडमा सफलता हासिल गर्नु सजिलो छैन । यहाँ निकै कम कलाकार यस्ता छन् जसले बक्स अफिस र दर्शकको मनमा बलियो स्थान बनाउन सक्छन् । यहाँ कैयौं यस्ता कलाकार छन् जो ब्याक–टू–ब्याक फ्लप फिल्म दिएर पनि अभिनयमा डटिरहेका छन् । उनीहरुको उत्साह अझै मरेको छैन । दर्शकले अस्वीकार गरे पनि उनीहरु अझै हिट फिल्मको खोजीमा छन् । १. ज्याकलिन फर्नान्डिज: ज्याकलिनले लगातार कैयौं फ्लप फिल्म दिएकी छिन् । उनी सल...

दीपिकाको टिकटकले मर्माहत भएकी कंगनाले भनिन् –‘माफी माग’

दीपिकाको टिकटकले मर्माहत भएकी कंगनाले भनिन् –‘माफी माग’
काठमाडौं। दीपिका पादुकोणको एउटा टिकटक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यो टिकटक भिडियोले आफू मर्माहत भएको भन्दै अर्की बलिउड अभिनेत्री कंगना रनौतले दीपिकालाई माफी माग्न भनेकी छिन् । टिकटक भिडियोमा दीपिकाले एक मेकअप आर्टिस्टलाई आफ्नो छपाक फिल्मको लुक बनाउन भनेकी छिन् । कंगनाले यसलाई एसिड आक्रमणमा परेका पीडितहरुप्रति असंवेदनशील व्यवहार भनेकी छिन् । भिडियोबाट आहत भएकी कंगना रनौतले अन्त...

यस्तो बन्यो ‘लभ डायरीज’को ट्रेलर

यस्तो बन्यो ‘लभ डायरीज’को ट्रेलर
काठमाडौं। भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरीज’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमकथा वाचन गर्ने चलचित्रको ट्रेलर कलरफुल छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेता सुशिल श्रेष्ठ र नव–अभिनेत्री रुविना थापाको माया प्रेम, रोमान्स र विछोड देखाईएको छ। यी दुईले बोकेका संवादलाई ट्रेलरमा स्थान दिईएको छ। लभस्टोरी चलचित्र रुचाउने दर्शकलाई ...

थारू चलचित्रका नायक राजेन्द्र भगत सम्मानित

विराटनगर, ७ माघ÷ थारु चलचित्रका नायक राजेन्द्र भगत थारु साँस्कृतिक कलाको उत्कृष्ट नायक एर्वाडबाट सम्मानित भएका छन् ।थारु साँस्कृति कला केन्द्रले मोरङको ग्रामथानको रङटोलीमा आयोजना गरेको एक समारोहमा भगतलाई उत्कृष्ट नायकको एवार्डबाट सम्मानित गरिएको हो ।नायक भगतलाई प्रतिनिधी सभाका सांसद अमनलाल मोदीले एवार्ड र कदर पत्र प्रदान गरि सम्मानित गरेका थिए । उनले ‘हमर भाटु’, अचारावाली, छल्की लगायतको चलचित्रहर...

देउडामा उदाउँदै ‘रेखा

’ भीमदत्तनगर । ‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बनेकी छन् । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् । पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उनी प्रवेश गरेकी थिइन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उनको कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उनी यहाँका देउ...

दुर्गापुरीमा सोनाम ल्होसार महोत्सव हुने

उर्लाबारी । मोरङको उर्लाबारी—९ दुर्गापुरीमा २८५६ औं सोनाम ल्होसारको अवसरमा माघ ९ गतेदेखी १४ गते सम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन लागेको महोत्सवमा राष्ट्रिय कलाकार डम्बर नेपाली,ताराप्रकाश लिम्बू,बिभिन्न ब्याण्ड तथा राष्ट्रिय कलकारको आकर्षक प्रस्तुति रहने महोसत्वका उपाध्यक्ष कैलाश थापा मगरले बताउनुभएको छ ।महोत्सव सन्चालन गर्नका लागि प्रेम घिसिङ ...

“फाल्गुन १६ गते देखि २० गतेसम्म काठमाडौंको टुडिखेलमा काँठे लोक दोहोरी महोत्सव ०७६ हुने”

“फाल्गुन १६ गते देखि २० गतेसम्म काठमाडौंको टुडिखेलमा काँठे लोक दोहोरी महोत्सव ०७६ हुने”
काठमान्डौ माघ ०६- नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा उच्च स्वाद काँठे गीत, पछिल्लो समयमा केहि पछाडी परेको हो कि ? यस भेगका गीतहरुलाई अन्य भेगको तुलनामा माथि उठाउन किन सकिएन ? भन्ने किसिमको चिन्ता बोक्दै डी.ए.आर मुभिज प्रालिको आयोजनामा यसै क्षेत्रको गीत संगीत र कलाकारहरुको हितका निमित्त प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव ०७६ हुने भएको छ । भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोगपुर्याउने त...

आशिर प्रताप जङ्ग, जुना गुरुङ्ग र साजन थापा मगरको अभिनयमा “मसानघाट” आयो (भिडियो सहित)

आशिर प्रताप जङ्ग, जुना गुरुङ्ग र साजन थापा मगरको अभिनयमा “मसानघाट” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोम तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रुचाइएको नाम शान्ति श्री परियार जस्ले बोल माया गलबन्दी लगाएत धेरै सफल गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनको स्वरलाई रोमान्चक धारको गीतलाई मात्र होइन घत लाग्दो र मन छुने गीतहरुमा पनि श्रोता तथा दर्शकहरुले अत्याधिक मात्रामा रुचाएका छन् । त्यसैले पनि कलाकारहरुले शान्तिको स्वरबाट फरक-फरक स्वादका गीतहरु बजारमा ल्याउ...

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

गायक हिरा बाग्दासको आवाजमा  ”सारा खुशी ” भिडियो सहित  ।
काठमान्डाँै , माघ ६ । लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई...