कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत

कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत
कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ । युट्युब रिलिजको छोटो समयमै लाखौं भ्यूअर्स बटुलेको खण्डमा गीतलाई हिट मानिने चलन छ । अर्थात्, भ्यूजको आधारमा गीतको असफलता र असफलता मापन गरिन्छ । केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ । गीत युट्युबको ‘ट्रेन्डिङ’ मा आयो भने हिट मान्ने पनि एकथरी जमात छ । त्य...

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह
काठमाडौं – वरिष्ठ कलाकार नीर शाहले नेपाली सिनेमा क्षेत्रमा चाहिनेभन्दा बढी नचाहिने विषयमा बहस भइरहेको बताएका छन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका शाहले नेपालमा फिल्मभन्दा बढी फिल्मका कार्यक्रम हुने बताएका हुन् । चलचित्र क्षेत्रका बारेमा धेरै वर्षदेखि बहस गर्दै आइरहेको बताउँदै उनले नेपालमा पछिल्लो समय अवार्डका कार्यक्रम धेरै भएको बताए । ‘नेपालमा उदेकलाग्दो कुरा के भयो भने नेपालमा फि...

भगवानको दर्शन गरि माघ ०६ गते सोमबार हेर्नुहोस तपाइको राशिफल यस्तो रहेको छ !

भगवानको दर्शन गरि  माघ ०६ गते सोमबार हेर्नुहोस तपाइको राशिफल यस्तो रहेको छ !
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर...

सन्देश क्रियसन प्रालिले ल्यायो कमल भुसाल “चन्चल र कृष्णा परियारको स्वरमा “गाईलाई चराउँदै”

सन्देश क्रियसन प्रालिले ल्यायो कमल भुसाल “चन्चल र कृष्णा परियारको स्वरमा “गाईलाई चराउँदै”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवसाहिकता तिर ढल्की रहंदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै यतिबेला कमल भुसाल "चन्चल" को एक गीत भर्खरै बजारमा आएको छ ।  उक्त गीत "गाईलाई चराउँदै" बोलको रहेको छ । गीतको अडियोमा जति मिठास्ता छ, त्यो भन्दा पनि म्युजिक भिडियोमा आफ्नै गाउँ वस्तीको यथार्ततालाई छर्लंग पार्ने कोसिस गरिएको छ । गीतमा कमल भुसाल "चन्चल" र कृष्णा परियारको स...

पोखरामा गुञ्जिए सञ्जीव र टीका

पोखरामा गुञ्जिए सञ्जीव र टीका
पोखरा । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन् । रातो र चन्द्रसूर्य...बोलको गीतबाट मेलो पसेका उनीहरुले नाई मलाई थाहा छैन..., माया लुकी लुकी... किन कर्के नजर..., हिट हिट गीत...लगायत १ दर्जन गीत गाएर पोखरेली दर्शकलाई मनोरञ्जन दिलाए । प्रत्यक्ष वाद्यवादनसहित...

सबै नेपालीले हेर्नुपर्ने पुर्बेली स्वादको “फालेलुङ्ग मुनी।।” (भिडियो सहित)

सबै नेपालीले हेर्नुपर्ने पुर्बेली स्वादको  “फालेलुङ्ग मुनी।।” (भिडियो सहित)
काठमान्डौँ ।नेपाली लोकआधुनिक गीत संगीतमा उदाउदै गरेका गायक हुन धिरेन्द्र कुमार चेम्जोङको आवाजमा रहेको निकै मनछुने “फालेलुङ्ग मुनी..” गीतको भिडियो सार्वजनिक भएको छ । मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी.. लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत...

राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड

राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड
काठमान्डाँै । सुगम नेपाली संगीतको क्षेत्रको निकै प्रखर आवाजमा रहेका गीत संगीतमा निकै आवाज दिएका लोक प्रिय गायकका रुपमा परिचित गायक हुन । राज सिक्देल । उनको जति गीत संगीत बजारमा रहेका छन । ती गीत हरुले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन । काठमान्डौमा आयोजना गरिएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रममा गायक राज सिक्देल द्धारा स्वरबद्ध ”भगवान कसम ” गीतबाट उनले सर्वोकृष्ट सुग...

आस्था राउतलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

आस्था राउतलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी
काठमाडौं। गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। सोमबार राउतविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले डिसी नेपाललाई जानकारी दिए। अभद्र व्यवहारसम्बन्धि कसुरमा राउतविरुद्ध पक्राउ पूजी जारी भएको हो। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता ...

गायिका सिता थापाको आवाजमा ”स्याङजाली ठिटो ” भिडियो सहित ।

गायिका सिता थापाको आवाजमा ”स्याङजाली ठिटो  ” भिडियो सहित ।
काठमान्डाँै । नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली ठिटो ” ” गीतको भिडियो बजारमा आएको छ । मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको ...

गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।

गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड  ।
काठमान्डौँ , माघ ५ नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका हुन गायिका धनकुमारी थापा सरु । मौलिक लोक गीत संगीतमा आफनो आवाजको माध्यमबाट सम्पुर्ण नेपाली लोक पारखी मनमा बस्न सफल गायिकाको रुपमा उनी पर्दछिन । नेपाली मौलिक भाकामा रहेको सिर्जनाबाट आफनो देशको कला र परम्परालाई अगाडि ल्याउदैँ विश्वको सामु आफनो देशको पहिचान पस्कन पाउदा मनमा भिन्न किसिमको अनुभुति हुने गरेको उनको ठम्य...