पुसमा रिलिज भएनन् नेपाली फिल्म
काठमाडौं। आज पुस महिनाको अन्तिम शुक्रबार। हलमा कुनै पनि नेपाली फिल्म रिलिज भएनन्।
यो शुक्रबार मात्र होइन्, पुसमा तीन शुक्रबार कुनैपनि नेपाली फिल्म रिलिज भएनन्।
महिनामा जम्मा एउटा मात्र नेपाली फिल्म रिलिज भयो, त्यो पनि बिना प्रचारप्रसार। गत शुक्रबार स्वर्गीय दीपक क्षेत्री अभिनित फिल्म ‘दम द पावर’ प्रदर्शनमा आएको थियो। महिनामा रिलिज भएको त्यही एउटा फिल्म पनि आए–गएको फिल्मकर्मीलाई समेत पत्तो भए...














