लोक स्टारका प्रतिष्पधी राम कुमार नेपाली द्धारा भोट गर्नका लागी अपिल
काठमान्डाँै । मौलिक लोक गीतहरुको प्रतिस्पधी कार्यक्रम लोक स्टार का प्रतिस्पधी रामेछापका राम कुमार नेपालीले आफुलाई जिताउनका लागी आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेका छन । लोक गीत संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय नेपाली ले नेपालको कला र सस्कृतिलाई विश्व समक्ष पुयाउनको लागी निरन्तर लागी परेका छन ।
ग्रमिण परिवेशमा जन्मेर पनी लोक दोहोरी गायनको क्षेत्रमा विशिष्ट खालको आफनो जादु पस्किएर आम दर्शक त...














