सन्नी लियोनलाई रिप्लेस गर्दै ‘दबंग ३’को आइटम गीतमा मौनी रोय

सन्नी लियोनलाई रिप्लेस गर्दै ‘दबंग ३’को आइटम गीतमा मौनी रोय
विराटनगर, बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले आफनो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । उक्त फिल्मको आइटम गीतका लागि यसअघि अभिनेत्री सन्नी लियोनलाई लिइने चर्चा चलेको थियो । तर, अब यस गीतमा सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई फाइनल गरिएको खबर बाहिरिएको छ । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोराको ’मुन्नी बदनाम’मा आइटम डान्...

जुनिएर ब्याटल–२०१९ को उपाधि भण्डारीलाई

जुनिएर ब्याटल–२०१९ को उपाधि भण्डारीलाई
काठमाडौं, वैशाख ७ गते । सातौ जुनिएर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भण्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाल...

अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)

अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको प्रस्तुतिमा अर्को हृदयबिदारक गीत “रातो बाकस ” गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ । देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु पर...

चलचित्र काँचुलीको पहिलो गीत “ तिमी छौ र पो म जल्न छोड्या छु ” रेकर्डिङ सम्पन्न

चलचित्र काँचुलीको पहिलो गीत “ तिमी छौ र पो म जल्न छोड्या छु ” रेकर्डिङ सम्पन्न
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र काचुली को गीत रेकर्डिङ सुरु गरिएकोछ । राजेन्द्र बजगाईँको संगीत मा शंकर अधिकारी घायलको शब्द अनि नित्याशिवाको आवाज रहेको तिमी छौ र पो म जल्न छोड्या छु, तिम्रो हात छ र पो म ढल्न छोड्या छु बोलको रेकर्डिङ बाट सुरुवात गरिएको छ । फिल्ममा राजन महर्जन को नृ...

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । गोरखाको आजिरकोट गाउँपालिकामा वार्ड ३ मा जन्मेर पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा अग्रसर बन्दैँ जानुभएका गणेश सुनार र मुस्कान तामाङको अभिनयमा रहेको निकै मार्मिक लोकदोहोरी गीत ”संसार कै खुशी देउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा खड्क शाही र सम्झना गुरुङको आवाज रहेको छ । झलक कुशारीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । प्रेम पछीको व...

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा...

गायिका संगिता प्रधान को आवाजमा “ साँझ विहान ” हेर्नुहोस भिडियो

गायिका संगिता प्रधान को आवाजमा  “ साँझ विहान ” हेर्नुहोस भिडियो
काठमान्डाँै । गायिका संगिता प्रधान राणाको आवाजमा “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” ...

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । बालगायिका बिम्बु मगरको पहिलो गीत ’अलग भो बाटो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मोरङको अति विकट मिक्लाजुङमा रहेकी राम्रो प्रतिभा भएकी गायिकाको सांगीतिक क्षेत्रमा उच्च सफलता पुग्नेमा आशावादी रहेका छन आम दर्शक तथा स्रोता । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । म्युजिक भिडियोमा बिम्बु आफैले अभिनय गरेकी छन् । हेर...

सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट मनीषा कोइराला

सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट  मनीषा कोइराला
काठमाडौँ, ६ वैशाख बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अ...

“कलाकारको भ्यालु घटाउने टिकटक बन्द हुनुपर्छ” :- बर्षा

“कलाकारको भ्यालु घटाउने टिकटक बन्द हुनुपर्छ” :- बर्षा
नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि काम गर्दे आएकी नायिका हुन बर्षा सिवाकोटी । उनीसंग संगै पर्दामा भित्रिएका नायिकाहरुले निकै लोकप्रियता कमाईरहदा बर्षाले भने त्यो अनुसारको लोकप्रियता कमाउन सकेकी छैनन् । त्यसबीचमा उनले केही ठुला फिल्ममा काम पनि गरिन् तर नत फिल्म चल्यो नत बर्षाको नामको सिक्का । राम्रो अभिनय गर्ने क्षमता भएकी यी नायिकाले आफुले फन्डा चलाउन नसकेको कारण आफु हिट हुन नसकेको भन्दै गुनासो ...