युट्युब ट्रेन्डिङको ६ मा तेजस र बिष्णु माझीको ”पिडालु” [भिडियो सहित]
लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत ''पिँडालु''सार्वजनिक भए लगत्तै सर्वप्रिय भएको छ । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा उच्च प्रशंसा पाएको छ भने भिडियो यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर ६ मा आइसकेको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको थियो । सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङमा स्थ...