टीबि शोमा भिजुअल ईफेक्ट्मा जोड , १५ मिनेटको सिनमा २ लाख खर्च
टेलिभिजनमा प्रसारण हुने सुपर पावर कसन्सेप्टको धारावाहिकहरुमा भिजुअल ईफेक्ट्सको संख्या बढ्दै गईरहेकोछ ।
यसरी भिजुअल ईफेक्स्ट्समा प्रति एपिसोड नै ८ देखि १० लाख सम्म खर्च हुने गर्दछ । अहिले १० देखि १२ वटा हिन्दी च्यानलहरुले यसप्रकारको धारावाहिकहरु प्रसारण गर्ने गर्दछ ।
अहिलेको पछिल्लो समयमा चर्चित र सबैभन्दा धेरै भिजुअल ईफेक्ट राख्नुपर्ने धारावाहिक हो कलर्स टिभिको नागीन । नागीन जति चर्चित छ त्य...