गिता बुढाथोकी आफ्नो प्रेमि संग रमाउनको लागि दामन पालुङ जाँदै
आर पोखरेल, काठमाडौँ ,
युबा सर्जक धर्मराज सुबेदी घायलको लोकदोहोरी गीत .”सगँ सगैँ रमाउला “ को भिडियो सार्वजनिक भएको छ । उक्त गितमा मुक्तीनाथ उप्रेती र कल्पना ढुङगानाको आवाज रहेको छ भने मनोज आचार्यको लय रहेको छ। हेटौंडा पालुङ दामनमा घुम्न जाने मायालु जोडिको कथालाई उक्त गितमा समेटिएको छ भने प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफनी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउ...