हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती ‘यति टाढा जाने मन छ’ विमोचित (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती आधुनिक गिती संग्रह ‘यति टाढा जाने मन छ’ बोलको गीतको म्यूजिक भिडियो विमोचित भएको छ । मंगलबार राजधानी स्थित संवाद डबलीमा नायक नवल खड्काले उक्त म्युजिक भिडियो प्ले गरेर विमोचित गरेका हुन् । गायक देव शाहनीको एकल स्वर शब्द र संगित तथा मोडल दोय सुनिता धिताल दाहाल तथा विनोद के.सि द्वारा अभिनित भिडियो निकै नै राम्रो भएको प्रमुख अतिथि नायक खड्काले ब...