गायिका तारा थापाको स्वरमा “ मनको भारी ” भिडियो सहित
काठमान्डाँै , असोज १५
लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको न्यु अन्जना डिजिटल मिडियाको पं्रस्तुतिमा गायक अर्जुन पन्त र गायिका तारा थापाको आवाजमा रहेको “ मनको भारी ” बोलको भिडियो बजारमा आएको छ ।
अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । आफनो प्यारो मान्छे टाडा हुन...