गायक अजय नगरकोटीको आवाजमा “ स्वाथी पनमा” हेर्नुहोस भिडियो सहित

गायक अजय नगरकोटीको आवाजमा  “ स्वाथी पनमा” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज २१ गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा ...

सागर थापा र आशा खड्रकाको अभिनयमा ‘आयो पापी दशैँ ’ भिडियो सहित

सागर थापा र आशा खड्रकाको अभिनयमा ‘आयो पापी दशैँ ’ भिडियो सहित
काठमाडौँ , असोज २१ –चर्चित गायिक विष्णु माझी र गायक नारायण पौडेलको आवाजमा देवी म्युजिक प्रालीको प्रस्तुतीमा समुन्द्र जिसीको दशैँको कोशेली ‘आयो पापी दशैँ ’ गीतको भिडियो सार्बजनिक भएको छ । धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । गीतमा आफनो श्रीमानले खर्च नपठाउदा घरमा हुने छटपटिलाई समेटिएको छ । समुन्द्र जिसीको शब्द सिर्जनामा समर्पित मन पुष्कलको मौलिक लय सिर्जना रहेकोे छ...

चर्चित मोडल रन्जिता गुरुङको छोरी अस्पतालको बेडमा,उपचारको लागि आर्थिक रकम नहुदा यसरी छटपटीमा गुरुङ (हेर्नुहोस भिडियो )

चर्चित मोडल रन्जिता गुरुङको छोरी अस्पतालको बेडमा,उपचारको लागि आर्थिक रकम नहुदा यसरी छटपटीमा गुरुङ (हेर्नुहोस भिडियो )
रोशन पोखरेल , काठमान्डाँै , असोज २० जीवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” गरिवको दशै ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुब...

“प्राश्ना शाक्यको पोल्टोमा यस बर्षको सर्वोत्कृष्ट गायिका तर्फ म्युजिक खबर म्युजिक अवार्ड”

“प्राश्ना शाक्यको पोल्टोमा यस बर्षको सर्वोत्कृष्ट गायिका तर्फ म्युजिक खबर म्युजिक अवार्ड”
काठमाडौँ असोज २१ - यहि असोज १९ गते बिराटनगर महानगरपालिका अवस्थित बिरेन्द्र सभागृहमा  ७औँं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न भएको छ । उक्त कार्यक्रममा गायिका प्राश्ना शाक्य र शिव परियार उत्कृष्ट ठहरिएका छन् । ‘कैदी बनाउ’ गीतबाट प्राश्ना र ‘वषौँ भो छोडेको’ गीतमार्फत शिवले ‘सर्वोत्कृष्ट गायिका/गायक’को अवार्ड पाएका हुन् । अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार शम्भूजित बाँस्कोटालाई ‘विराट संगीतरत...

मोडल सोनिका रोकायालाई शुक्ला गण्डकी लायन्स महोसवको आयोजकद्धारा दुव्यावहार

मोडल सोनिका रोकायालाई शुक्ला गण्डकी लायन्स महोसवको आयोजकद्धारा  दुव्यावहार
काठमान्डाँै , असोज २० मोडल सोनिका रोकायालाई शुक्ला गण्डकी लायन्स महोसव तनहुँको आयोजकले दुव्यावहार गरेको बताइन । आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले आफुलाई पैसा समेत नदिएको र होटलमा खाना र खाजाको पैसा समेत तिराएको बताइन । पिडित रोकायाले कार्यक्रममा आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले कलाकारहरुप्रति बेवास्ता गरेको आरोप लगाइन । कार्यक्रममा जाने क्रममा सामान्य रुपमा आयोजक ले ब्यावस्थापन ...

गायक हेमराज थापाको ” फुच्ची मायाले ” हेर्नुहोस भिडियो

गायक हेमराज थापाको ” फुच्ची मायाले ” हेर्नुहोस भिडियो
आर पोखरेल , काठमान्डौँ , असोज १९ चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापा को नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बढुको रहेको छ । प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , विक्रम चौहानको निर्देशन भिडिय...

वियोगान्त दशैँ गीत “शुन्य ”हेनुहोस भिडियो सहित

वियोगान्त दशैँ गीत  “शुन्य ”हेनुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ , असार १९ नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गित प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्द जैगडी , शान्ति रेग्मी क्षेत्री , कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशँै मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्...

सवार्धिक चर्चाको शिखरमा गणेश अधिकारीको आवाजमा दशा हेर्नुहोस भिडियो

सवार्धिक चर्चाको शिखरमा गणेश अधिकारीको आवाजमा दशा हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ , असार १८ नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थ परक कथालाई समेटेर मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा सुनिल केसी र कमल खरालको संयुक्त लोकदोहोरी गीत ” दशा ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा ...

इन्द्र जी.सी र शान्तिश्री परियारको स्वरमा शंकर र प्रमिलाको प्रस्तुति “आयो फेरी दशैँ फर्केर” बजारमा”

इन्द्र जी.सी र शान्तिश्री परियारको स्वरमा शंकर र प्रमिलाको प्रस्तुति “आयो फेरी दशैँ फर्केर” बजारमा”
राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित फेरी अर्को निकै मन छुने दशैँ बिशेष गीत सार्बजनिक भएको छ । उक्त गीत शंकर चन्द ठकुरी र प्रमिला पौडेलको नाममा "आयो फेरी दशैँ फर्केर" बोलको हो । आफ्नो आमाले र श्रीमतीले घर छोडेर नजाउ भनेको नमान्दा परदेशमा रोएर दिन कटाउन परेको यथार्थतालाई चित्र गरिएको यस गीतमा इन्द्र जी.सी र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ...

चन्द्र शर्मा र कला लम्सालको स्वरमा यस बर्षको दशैँलाई कोसेली “रानी बन” (भिडियो सहित)

चन्द्र शर्मा र कला लम्सालको स्वरमा यस बर्षको दशैँलाई कोसेली “रानी बन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित पछिल्लो पटक दशैँ बिशेष गीतहरु बजारमा प्रसस्त आउन थालिसकेका छन् । यसरी दशैँमा आउने गीतहरु धेरै जसो पिंडा र बेदनाले भरिएको हुन्छ, तर यी यस्ता पर्वहरु दुखमा मात्र होइन सारा पिर भुलेर हर्स उल्लासको साथमा पनि मनाउन सक्नु पर्छ भन्ने उदेस्यका साथ कमला लम्सालको प्रस्तुतिमा ‘रानी बन’ बोलको रोमान्चक गीत पनि बजारमा आएको छ । स...