मौलिक तीज गीत ‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै…’ सार्वजनिक
तीजको अवसर पारेर नयाँ नयाँ गीत सार्वजनिक भइरका बेला एउटा मौलिक तीज गीत ‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै…’ सार्वजनिक भएको छ । नेपाली लोक साङ्गीत क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल गायिका विमा कुमारी दुरा, लोकप्रियक गायिका शान्ती श्री परियार तथा धनकुमारी थापा र नरेश खाती क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेशले नै लखेका हुन् ।
प्रकाश भट्टको निर्देशनमा सार्वजनिक भएको गीतक...