–‘सतीदेवी’ मलिकालाई कालोमोसो र जुत्ताको माला
काठमाडौं,१० मंसिर ।
सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फस्र्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको फस्र्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन । उनलाई गाउँलेहरुले लखेटिरहेका छन् ।
यसअघिका चलचित्र तथा म्युजीक भिडियोका कारण लभर गर्लका रुपमा परिचीत भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने म...














