राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा यसरी गरियो नगरपरिक्रमा

राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा यसरी गरियो नगरपरिक्रमा
विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा भब्य सम्मान सहित नगरपरिक्रमा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका परिक्रमा गराईएको हो । कोच मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, विराटनगरका ललित राजबंशी सहितका खेलाडीहरू सहभागी भएका थिए ...

आयोजकलाई बदनाम गराउन घुसपैठकर्ताले पत्रकार माथी हमला गरेका थिए ः आयोजक

आयोजकलाई बदनाम गराउन घुसपैठकर्ताले पत्रकार माथी हमला गरेका थिए ः आयोजक
बिराटनगरमा पत्रकार सोनुकुमार दास र कपलेश यादबलाई आक्रमण गर्ने आयोजक तर्फको नभएर , मेलामा भएको घुसपैठ कर्ताले गरेको आयोजक सेभ नेचर फाउन्डेसनले जनाएको छ । आइतबार राति बिराटनगरका स्थानीय पत्रकार सोनुकुमार दास माथी आक्रमण भएको थियो । बिराटनगरमा बसपार्क स्थीत सेभ नेचर फाउन्डेसनले बैशाख ७ गते देखी जेष्ठ ७ गते सम्मका लागी मेलाको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएका थिए । मेलाको र...

वि.सं. २०८० बैशाख २७ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २७ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्...

भक्ति आङ्देम्बेको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक(भिडियो सहित)

भक्ति आङ्देम्बेको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । निर्देशक हाङ चेम्जोङ लिम्बूको निर्देशनमा लिम्बू समुदायले बर्षौदेखि नाच्दै आईरहेको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक गरिएको छ । भक्ति आङ्देम्बे शव्द तथा लय संकलनमा गायीका निरन्ता नेम्बाङ र भक्ति आङ्देम्बेको आवाजमा सजिएको लोपोन्मुख पालाम ‘तुरुप्पे’ सार्वजनिक गरिएको हो । गायक उदय बेघा र गायीका गंगा सिङजाङगोको कोरस आवाज रहेको पालामको भिडियोमा लक्ष्मी योङ्हाङ, भक्ति आङ्देम्बे, उदय ...

पेलाको चेलाको स्वरमा चिहान सम्मको जीन्दगी

पेलाको चेलाको स्वरमा चिहान सम्मको जीन्दगी
गायक कमल विष्टको स्वरमा जति निदाउ रातमा बोलको गजल आएको छ । रमेश रसिक पौडेलको लेखन, सरोज प्याकुरेलको संगीत रहेको यो गजलको सेर जति निदाउ रातमा विहान सम्म मात्र हो, जति कुदाउ जीन्दगी चिहान सम्म मात्र हो ले धेरैको मन सुरुमै कटक्क खाएको छ । बरिष्ठ एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको मिक्सीङ रहेको गजल वियोगान्त रहेको छ । धनि परिवारको एक युबकले श्रीमतीको खुसिको लागी घर उसैको नाममा पारेको र श्रीम...

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको हो । सार्वजनिक २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा वर्षा लभर गर्लको भूमिकामा छिन् । ट्रेलर हेर्दा चलचित्र बदलाको कथामा बनेको अनुमान गर्न सकिन्छ । चलचित्रमा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व.जयनन्...

वि.सं. २०८० बैशाख २६गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २६गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने

र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने
काठमाडौं । संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित ¥यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् । युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ । उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले साम...

आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्ने राम मगर

आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्ने राम मगर
सनिबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा प्रथम एतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न भएको छ । मगराँत संघर्स समितिका संयोजक राम मगरको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सभापति राम मगरले कार्यक्रमको बारेमा प्रष्ट्याउने क्रममा आज एतिहासिक दिन र स्वभाविक रुपले परिस्थिती अनुसार जैले पनि मुलुकको निम्ती मगरहरु उठेको र परिस्थिति फेरी त्यस्तै भएको अवस्थामा मगर हरु फेरी पनि ...

गायक प्रताप दासको “मेरो चिता माथि” सार्वजनिक (भिडियो सहित)

गायक प्रताप दासको “मेरो चिता माथि” सार्वजनिक (भिडियो सहित)
गायक प्रताप दासको स्वर रहेको सेन्टिमेन्टल गीत मेरो चिता माथि सार्वजनिक भएको छ । बिछोडिएको प्रेम कथामा आधारित गितमा नविन पन्त र पुनम रिजालको अभिनय रहेको छ । पिके यन्टरटेन्मेन्ट प्रा.लिको प्रतुति रहेको गितमा शब्द नविन पन्तको रहको छ भने यस गितमा संगित कर्ण राज गिरिको रहेको छ । उक्त गितको भडियोलाई चक्र बहादुर बरालले खिचेका हुन भने भिडियोको निर्देशन नबिन पन्तकै रहेको छ । भिडियो हेर्न तल लिंक थिच...