रियाशा दाहालले कसिन् लगनगाँठो

रियाशा दाहालले कसिन् लगनगाँठो
काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालले बुधबार लगनगाँठो कसेकी छन् । रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गरेकी हुन् । भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । भिक्टर र रियाशाको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशाले बुधबार नै विवाहको पहिरनमा सजिएको तस्बीर सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वजनिक ग...

विरेन्द्र साह कोशी प्रदेश सचिव

विरेन्द्र साह कोशी प्रदेश सचिव
राजनैतिक, सामाजिक अभियानता र पत्रकार विरेन्द्रकुमार साह, गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएको छ । फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ बर्षकालागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी गराएको छ । साहलाई आगामी दिनमा गिरिजाप्रसाद कोइराला फ...

प्रेम वियोगको कथा ‘रिमझिम’ ( भिडियो )

प्रेम वियोगको कथा ‘रिमझिम’ ( भिडियो )
काठमाडौं – गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको 'रिमझिम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्। २०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। बुद्ध थापा र उत्तम हुमागा...

वि.सं. २०८० बैशाख २१ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २१  गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । वृष– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ...

।। शब्द नै हराए ।।

।। शब्द नै हराए ।।
केहि लेख्न खोजदैछु तर शब्द नै हराए जिवनको अर्थ कोर्न खोजदैछु तर भाव नै हराए मुन्छेहरुको प्रबृति कथा पढे जस्तै त्यै कोर्न नि मेरा शब्दै हराए एउटा शुन्दर परिकल्पनाको कथा बनाउन खोज्दैछू कथाका पात्रहरुको चित्रण गर्न मेरा शब्द नै हराए अदृश्य शक्ति कतै हावि पो छ कि कलम त छ मसंग तर शब्द नै हराए केहि लेख्न खोजदैछु आज तर शब्द नै हराए शब्द बिहिन मानसपटलमा सबै भाव नै हराए

कुमार न्यौपानेले ल्याए ‘मेरी स्वास्नी पोइला गई’

कुमार न्यौपानेले ल्याए ‘मेरी स्वास्नी पोइला गई’
चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यो गीत स्पोटिफाई, युट्युब म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध छ। न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडिओ निर्देशक पनि हुन् । उनी नेपाल बैंक, ग्लोबल आइएम...

वि.सं. २०८० बैशाख २० गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २० गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौ...

प्रमोदको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजा

प्रमोदको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजा
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यल...

अस्ट्रेलियाको सिड्नीमा नेपालीहरु आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै

अस्ट्रेलियाको सिड्नीमा नेपालीहरु आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै
कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्चा र आकर्षण रहेको क्षेत्र हो। अष्ट्रेलियामा रहेका नेपालीलाई प्रविधी क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा करिअर विकासको अवसरसँग साक्षात्कार गर्ने हिसाबले सिड्नीमा कृतिम बौध्दिकताको प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको छ। अष्ट्रेलियामा आइटी पढ्ने नेपाली विद्यार्थीको संख्या बढेसँगै नयाँ नयाँ अवसर र सं...

‘आँप जोडी’ तीन वर्षपछि एकसाथ यसरी भयो भेट

‘आँप जोडी’ तीन वर्षपछि एकसाथ यसरी भयो भेट
गत फागुनमा जेलमुक्त भएका अभिनेता पल शाहले करिब एक वर्षपछि हलमा पुगेर नेपाली फिल्म हेरेका छन् । उनले आइतबार साँझ ललितपुरस्थित लाबिम मलको क्यूएफएक्स हलमा फिल्म ‘नाईं नभन्नू ल ६’ हेरेका हुन् । उनी फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माको निमन्त्रणामा पुगेका थिए । र, फिल्म पनि उनले आँचलसँगै बसेर हेरे । ‘आँप जोडी’ तीन वर्षपछि एकसाथ देखिएको हो । फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पलले आँच...