मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने
काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगीताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो । १६देखी २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लाग...

गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक

गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक
काठमाडौं ः गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक भएको छ । गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ । मौलिक लोक लयमा आधारित गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् । निशान एस ...

जहदामा ३३ परिवारलाई करिब ३३ लाख बराबरको कृर्षी सामग्री बितरण

जहदामा ३३ परिवारलाई करिब ३३ लाख बराबरको कृर्षी सामग्री बितरण
बिराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित बुद्धनगरमा रहेको जय किसान कृर्षी सहकारी संस्था लि. मा आबद्ध रहेका ३३ कृर्षकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृर्षि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगर्त भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो । भेटेरिनरी अस्पताल ...

परदेशी हजुरमा चर्चित कलाकार शुभेच्छा थापाको इन्ट्री

परदेशी हजुरमा चर्चित कलाकार शुभेच्छा थापाको इन्ट्री
काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको दोस्रो भाग सार्वजनिक भएको छ । पहिलो भागलाई दर्शकले निकै रुचाएका बेला निर्माण यूनिटले दोस्रो भाग पनि सार्वजनिक गरेको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यतालाई नजिकबाट केलाइएको टेलिशृंखलामा चर्चित कलाकार शुभेच्छा थापा पनि यो साताबाट शृखलामा देखिएकी छिन् । राजु गिरीको निर्देशनमा ...

सुमनको गीतमा बिदेशमा रहेका नेपालीको पीडा

सुमनको गीतमा बिदेशमा रहेका नेपालीको पीडा
काठमाडौं, १८ असार चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी बिदेशी भूमिमा...को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् । आफु ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् । गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतक...

मिस धरान २०२२ को अडिसन शुरु

मिस धरान २०२२ को अडिसन शुरु
धरान । धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ। कम्तीमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो। आवेदन नि:शुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। उनीह...

‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’

‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’
शनिबार, असार १८, २०७९ मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’ काठमाडौं– कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुराँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभि...

आज वि.सं.२०७९ साल आषाढ १९ गते आईतबारको राशिफल

आज वि.सं.२०७९ साल आषाढ १९ गते आईतबारको राशिफल
वि.सं.२०७९ साल आषाढ १९ गते । आईतबार । ईश्वी सन् २०२२ जुलाई ०३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्थी, मध्यान्ह १ बजेर ५७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–मघा, अहोरात्र । योग–बज्र, बिहान १० बजेर ५६ मिनेट उप्रान्त सिद्धि । करण– भद्रा, मध्यान्ह १ बजेर ५७ मिनेट उप्रान्त बव, रातको २ बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर यो...

आर.के श्रेष्ठ र रचना रिमालको स्वरमा “जुनकिरी जुनतारा” आयो (भिडियो सहित)

आर.के श्रेष्ठ र रचना रिमालको स्वरमा “जुनकिरी जुनतारा” आयो (भिडियो सहित)
काठमाण्डौ असार १८ - नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय क्रियासिल रहँदै आएका गायक एवं सर्जक आर.के श्रेष्ठ को पछिल्लो प्रस्तुति लोक दोहोरी गीत "जुनकिरी जुनतारा" भर्खरै सार्बजनिक भएको छ । उनको यस अघिको प्रस्तुति, पिरतीको जेल, डोको र नाम्लो, मुरली बज्यो तिरिरी लगाएतका सफल गीत हुन् । बिशेष गरेर मौलिक पनलाई प्राथमिकता दिने आर.के ले धेरै आधुनिक गीत संगीतमा पनि काम गरिसकेका छन् । उनको पछिल...

आज वि.सं.२०७९ साल आषाढ १८ गते शनिबारको राशिफल

आज वि.सं.२०७९ साल आषाढ १८ गते शनिबारको राशिफल
वि.सं.२०७९ साल आषाढ १८ गते । शनिबार । ईश्वी सन् २०२२ जुलाई ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– तृतीया, मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अष्लेषा, रातको ०४ बजेर ३५ मिनेट उप्रान्त मघा । योग– हर्षण, बिहान १० बजेर ४९ मिनेट उप्रान्त बज्र । करण– गर, मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त वणिज, रातको १ बजेर २२ मिनेट उप्...