काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा अमेरिकीले बनाए फिल्म
नेपालमा गुड्ने ट्रकको बारेमा अमेरिकामा फिल्म निर्माण भएको छ । पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा एक अमेरिकीले समेट्दै फिल्म निर्माण गरेका छन् । जहाँ नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकको कथा पनि मिसाइएको छ ।
फिल्मको नाम ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ राखिएको छ भने उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको ए...